"सूर्यवंश" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ३:
'''सूर्यवंश''' एक पौराणिक राजवंश मानिन्छ । [[हिन्दु]] शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख [[क्षत्रिय]] वंशहरूमध्ये एक हो । पौराणिक [[सूर्य (देवता)]]बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । [[इक्ष्वाकु कुल]] सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध [[रघुवंश]] सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको [[रामायण]], व्यास ऋषिको [[महाभारत]] र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।
 
भारतका केही [[राजपुत]]हरू र नेपालको केही [[क्षेत्री]]हरू आफुआफू सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।
 
==पौराणिक शासकहरू==
"https://ne.wikipedia.org/wiki/सूर्यवंश" बाट अनुप्रेषित