"मेसोडोनिया (प्राचीन अधिराज्य)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६६:
सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग [[सिन्धु नदी|सिन्धु नदि]] सम्म फैलाए ।उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरि सिकन्दरका गुरु अरिस्टोटल ( [[अरस्तू|अरस्तु]] )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।
 
३२३ इसा पुर्वमा [[अलेक्जेन्डर द ग्रेट|सिकन्दर]]को मृत्यु पछि ,डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको सम्राज्री टुक्राटुक्रामा विभाजित भयो । मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो . पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो । नयाँ शहरहरु निर्माण भए ।<ref name="Adams 2010 215">{{harvnb|Adams|2010|p=215}}.</ref> मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रुपमारूपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो ।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो ।
[[चित्र:Expansion_of_Macedon_(English).svg|thumb|400x400px|राजा फिलिप द्वितीयको मृत्यु अघिको मेसोडोनिया अधिराज्यको नक्सा|alt=|left]]