"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-पर्बत +पर्वत)
पङ्क्ति १३:
त्यो घटना पछी , देव र दानव वीच युद्ध भयो । [[बलि राजा|राजा बलि]] नेतृत्वको असुर (दानव ) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण [[ब्रह्माण्ड]]मा कब्जा जमायो । देवगण सहयोगको याचना गर्दै भगवान [[विष्णु]]को मा गए । भगवान विष्णुले दानवहरुसंग कुटनीतिक ढंगले जानुपर्ने सुझाव दिए । देव र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने कुरा मिल्यो । तथापी विष्णुले अमृत देवहरुलाई मात्र प्रदान गर्ने कुरा बताएका थिए ।
 
समुन्द्र मन्थनको लागि मन्दरा पर्बतकोपर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो । दानवहरुले नागको टाउको पट्टिको भाग समाउन माग गरे , भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए । जब पर्बतलाईपर्वतलाई समुन्द्रमा राखियो , पर्बतपर्वत डुब्न लाग्यो । भगवान विष्णु [[कूर्म अवतार]] धारण गरे र मन्दरा पर्बतलाईपर्वतलाई आफ्नो पछाडी राखे ।
 
समुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए । अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन हुन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्।अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागि कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।