"वामन अवतार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपलाई +रूपलाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति ५:
{{main|बलि राजा}}
 
हिन्दू शुत्रका अनीशार दैत्यराज बली भक्त [[प्रह्लाद]]का छोरा थिए। भक्त प्रह्लादका बाबु हिराण्यकशेपु थियो जसलाई मार्नको निमित्त भगवान विष्णूले [[नृसिँह अवतार]] लिनुभएको थियो। हिराण्यकशेपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान बिष्णुले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो । हिन्दू शुत्रानुसार राजा बलीलाई महान दानीको रूपमा लिइएको छ। दैत्यराज बलीले २ चोटी स्वर्गमा राज्य गरेको कुरा ग्रन्थहरुमा पाईएको छ। पहिले पटक राजा बलिले स्वर्गको राज्य गरिरहेको बेला भगवान बिष्णुले देवता र दानवहरुलाई समुन्द्र मथन गराएका थिए अफुले [[कूर्म अवतार]] धारण गरेर मन्दराचल पर्वतलाई पिँठमा राखेका थिए। समुद्र मथनबाट निस्को अमृतको बँटाई र त्यसपछी भएको यूद्धको समाप्ती पछि राजा बलीले पुन: स्वर्गको राज्य प्राप्तीका लागि दैत्यहरुका गुरु शुक्रचार्यको राय अनुशारअनुसार भगवान [[शिव]]को तपस्या गरेका थिए शिवजीले पनि राजा बलीलाई पुन: स्वर्ग प्राप्तीको वर्दान दिएका थिए। यता इन्द्रलाई राज्य पदुचितको श्राप दितीले दिएकी थिईन्। किन भने देवराज इन्द्रले दितीको गर्भबाट एक बलियो बालकले जन्म लिदैछ र पछि दैत्यहरुको पक्ष लिनेर सबै देवताको नास गर्ने छ थाह पाएर बालक वायूलाई गर्भमा नै नष्ट गर्न प्रयास गरेका थिए। तर दैव संयोग बालक बलवान भएका कारण इन्द्रले बालकलाई काटेर जतीवटा टुक्रा बनाए उतीवटै बालकहरु गर्भमा निर्माण हुन गए अंतमा देवराजको केही नचलेका कारण बालकहरु सँगै आफुपनी त्यसै गर्भबाट निस्केर माफी मागे। बालकहरु सबै ४९ वटा थिए जसलाई देवता हरुको श्रेणी दिएर ४९ वायु भनिन्छ। यसरी माफी मागे पनि दितीले इन्द्रलाई भ्रुण हत्या गर्ने प्रयास गरेकाले श्राप दिएकी थिईन्।
 
===राजा बलीले गरेको दान तथा वामन अवतार===
"https://ne.wikipedia.org/wiki/वामन_अवतार" बाट अनुप्रेषित