"भदौ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-पनी +पनि)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति १:
'''भाद्र''' (भदौ) महिना १२ महिनाहरू मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुशारअनुसार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौर्यमासका अनुशारअनुसार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
==सन्दर्भ सूचीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/भदौ" बाट अनुप्रेषित