"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

fix lint error
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति १:
[[File:Kurma_avatara.jpg|200px|thumb|भगवान कूर्मावतार]]
 
[[हिन्दू धर्म]]का अनुशारअनुसार '''कूर्म''' कच्छवातार भगवान विष्णुको दोस्रो रूप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरूको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रूप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।
==समुद्रमथन==
{{main|समुन्द्र मन्थन}}
पङ्क्ति १२:
 
===धन्वन्तरी अवतार===
समुद्र मथनमा अमृतको घडा हातमा लिएर भगवान विष्णुले धन्वन्तरीको रूप धारण गरेर आए। हेर्दा शान्त स्वभावका अमृत कलस हातमा लिएका धन्वन्तरीलाई पछि देवताहरूले वैद्य बनाए। हिन्दू धर्म शास्त्रका अनुशारअनुसार भगवान धन्वन्तरी आयुर्वेदका ज्ञाता मानिन्छन्। अमृत देखेर दानवहरूले पहिले धन्वन्तरीको हातबाट खोसे। फेरी एक आपसमा अमृत कलश खोसा खोस गर्न थाले। देवताहरू हेर्दै रहे। देवताहरूको केही चलेन देवताहरू समुद्र मथेर थाकि सकेका थिए। न त उनीहरूले दानवसँग अमृत माग्न सके न त खोस्न सके। धन्वन्तरी अमृतको कलश दिएर अन्तर्ध्यान भए।<ref name= "सुकसागर"/>
 
===मोहनी रूप===
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित