"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बंगलादेश → बङ्गलादेश स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा clean up, replaced: संचार → सञ्चार (2), संघ → सङ्घ स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २९:
}}
 
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' नेपालको संघीयसङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।
==राजनैतिक जीवन==
उनी पूर्व [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव थिए।
पङ्क्ति ९४:
* २०६३ – तत्कालिन सरकारसँग वार्ताकोलागि गठित तेश्रो वार्ता टोलीको संयोजक
* २०६३ – पौषमा अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम व्यवस्थापिका – संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता
* २०६३ –चैतमा – अन्तरिम सरकारको सूचना तथा संचारसञ्चार मन्त्री र सरकारको प्रवक्ता
* २०६४ –चैत – संविधानसभा सदस्य निर्वाचित, दाङ क्षेत्र नं.३
* २०६५–भाद्र – अध्यक्ष [[पुष्पकमल दाहाल|प्रचण्ड]] नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचारसञ्चार मन्त्री तथा सरकारको प्रवक्ता
* २०६५– पार्टी एकतापछि ए.ने.क.पा (माओवादी)को स्थायी समिति सदस्य
* २०६६– अन्तर्राष्टिय ब्युरोको ईन्चार्ज, ए.ने.क.पा (माओवादी)