"धान" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: clean up, replaced: बंगलादेश → बङ्गलादेश स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-शुरुआत +सुरुवात)
पङ्क्ति १७:
धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।
 
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआतसुरुवात भयो । [[भारत]]मा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बङ्गलादेश]], [[आसाम]], [[ओडिशा|उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अस्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
 
==विकास ==
पङ्क्ति २४५:
फूलडाँठ शुरु हुने अवस्था
 
यो प्रजनन अवस्थाको शुरुआतसुरुवात हो, जसमा दीर्घम्यादीको प्रजातिहरूमा अत्यधिक डाँठ अवस्था सम्पन्न हुन्छ। यसले अत्यधिक डाँठ पलाउने अवस्थालाई अघि बढाउन वा छोप्न पनि सक्छ। गुबो पसाउने अवस्था अघि लगभग २१ देखि २५ दिनमा यो अवस्था आउँछ तर फूलडाँठको शुरुआतीसुरुवाती चरण सकिएको एक हप्तापछि मात्र फूल फुलेको थाहा पाउन सकिन्छ।
 
अन्तरडाँठ बढ्ने अवस्था
 
फूलडाँठ शुरु हुने अवस्थापछि बोटको मध्यमा रहेको भित्री कोखले अन्तरडाँठ लम्बिने क्रमलाई तीव्रताका साथ बढाउँछ। भुइँडाँठ शुरुआतीसुरुवाती अवस्थाको लगत्तैपछि बोट लम्बिनु थाल्छ। छिट्टै पाक्ने प्रजातिहरूमा माथिल्लो अन्तरडाँठ लम्बिने क्रम भुइँडाँठ शुरु हुने अवस्थाभन्दा धेरै अघि नै हुनसक्छ। पातको दापभित्र फूलडाँठको विकास शुरु हुँदा यसले वृद्धि अवस्था देखाउँछ।
 
पसाउने अवस्था
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित