"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
पङ्क्ति ६०:
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका लागि यो एकदमै उत्तम पुस्तक हुन सक्छ । साथै यसालाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेर पुरानो इतिहासको पुनर्लेखन गर्नेका निम्ती पनि यो पुस्तकले बलियो आधार दिन्छ ।
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रुपलेरूपले सच्चिएका छैनन् । इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख घटनाहरू कुनै आँखोदेखि बयान नभएकाले श्रोत सामग्रीको उल्लेखले विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुकका निम्ति पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]] देखि २००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो । <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==