"ब्राह्मनबाडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बंगलादेश → बङ्गलादेश (2), बाङ्लादेश → बङ्गलादेश (9) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ८८:
== प्रशासन ==
 
प्रशासकीय ब्राह्मनबाडिया जिल्लाको स्थापना सन् १९८४ मा भएको थियो। पूर्व कालमा यो जिल्ला कुमिल्ला जिल्लाको ( पूर्व त्रिपुरा जिल्ला) एक भागको रुपमारूपमा स्थापित थियो। ब्राह्मनबाडिया सहरलाई सन् १८६९ मा नगरपालिकामा परिणत गरिएको थियो। ब्राह्मनबाडिया जिल्लामा ४ नगरपालिका, ३९ वडा, ९७ महल्ला, ८ उपजिल्ला, ९८ सङ्घ परिषद्, १०८१ मौजा र १३२९ गाउँहरू रहेका छन्। यस जिल्लाका ८ उपजिल्लाहरू मध्ये सबैभन्दा ठूलो उपजिल्ला ब्राह्मनबाडिया सदर (४४०.५७ वर्ग किलोमिटर) हो जसले जिल्लाको कुल क्षेत्रफल मध्ये २३.८६% अोगटेको छ भने सबैभन्दा सानो उपजिल्ला आशुगञ्ज (६९.५९ वर्ग किलोमिटर) हो।
 
== शिक्षा ==