"लैङ्गिक समानता" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिचार +विचार)
पङ्क्ति २०:
3.  धर्म, संस्कृति र परम्पराः हाम्रो समाजका प्रचलित धर्म, संस्कृति, परम्पराले सामाजिकीकरण गर्न सहयोग पुर्याएका हुन्छन् । जस्तैः एउटा कुनै धर्म मान्ने परिवारमा जन्मेको शिशुलाई जन्मने बित्तिकै उसकै धर्म अनुसारको मूल्य र मान्यताका आधारमा व्यवहार गर्न थाल्दछांै र उसलाई उसले थाहा नपाउदै सोही अनुसार बदल्न र ब्यवहार गर्न थालिन्छ । हाम्रा परम्परा र संस्कृतिमा शिशुलाई सहभागी गराउन थाल्दछौ । जसले गर्दा बच्चा देखिनै त्यही परम्परा अनुसारको व्यवहार गर्दै जान्छ । जस्तै छाउपडीको परम्परा, धर्म, संस्कार, परम्परा, समाज र समय अनुसार फरक फरक अवस्थामा देख्न सकिन्छ । 
 
4.  विचार र विश्वासः  सबै समाजमा महिला र पुरुष प्रति अलग अलग बिचारविचार र बिश्वासका आधारमा ब्यवहार गरिन्छन् । जे जस्तो विचार र विश्वासलाई अंगाल्ने समाज छ त्यसै प्रकारको विचार र विश्वास उस प्रति गरिन्छ । हाम्रा समाजका बिचारहरुविचारहरु महिला पुरुष मैत्री छन् भने र शिशुमा पनि त्यही विचार प्रवेश गर्ने अवशर पाएमा उ पनि नारी पुरुष मैत्री बन्न सक्दछ । शिशु गलत विचार वा गलत विश्वास बोकेर हुर्केको छ भने त्यसमा पनि सोही अनुसारको विचार वा गलत विश्वास विकास हुन्छ र सोही अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ । 
 
5.  शिक्षा वा  शैक्षिक संस्थाः सामाजिकीकरणको प्रक्रियामा शिक्षा, शैक्षिक प्रणाली र शैक्षिक संस्थाको ठुलो हात रहन्छ । एउटा शिशुले आफुलाई कसरी विकास गर्ने भन्ने कुरा उसले प्राप्त गर्ने शिक्षा, त्यस्तो शिक्षा प्रदान गरिने शिक्षण संस्थाको ठूलो भूमिका हुन्छ । हाम्रा पाठ्यक्रम, शैक्षिक संस्थाहरु र शिक्षा पद्धती अभैm पनि महिला मैत्री छैनन् र भएमा पनि महिलाले भन्दा पुरुषले त्यसको लाभ बढि लिने गर्दछन् । शिक्षाको आधारमा समाज र समाजको आधारमा शिक्षा बदलिन्छ । 