"सोनिया डभिल" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३०:
सन् २०१५ अक्टोबरमा बेरनेटोले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् र त्यसपछि उनले डब्ल्यूडबल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/wwenxt/tough-enough-finalists-join-new-recruits-performance-center|title=डब्ल्यूडब्ल्यूई टफ इनफका प्रतिस्पर्धाहरू नयाँ कक्षा डब्ल्यूडब्ल्यूई प्रदर्शन केन्द्रमा सामेल भए|date=October 28, 2015|accessdate=May 27, 2016}}</ref> उनले ३ डिसेम्बरमा आयोजित डब्ल्यूडब्ल्यूईको प्रत्यक्ष कार्यक्रममा रिङ पर्दापण गरेकी थिइन् जहाँ उनको सामना नाया ज्याक्ससँग भएको थियो। उनको पहिलो खेलमानै उनले हार बोहोरेकी थिइन्। बेरनेटोले १७ अगस्ट २०१५ एनएक्सटीको एक श्रृङ्खलमा उनको पहिलो टेलिभिजन प्रसारण गरिएको खेल खेलेकी थिइन् जहाँ उनी ६ महिला ट्याग टिम खेल खेलेकी थिइन्।<ref>{{cite web |url=https://www.wrestlingcorner.de/page/?p=78018 |title=“एनएक्सटी लाइभ ०३/१२/२०१५ (ओर्लाण्डो, फ्लोरिडा) |language=जर्मन|website=रेस्लिङ कर्नर |date=December 4, 2015 |access-date=September 20, 2018}}</ref> उनले उक्त खेलमा मेन्डी रोज र अलेक्सा ब्लिससँग साझेदारी गर्दै कारमेला, लिभ मोर्गेन र निकी क्रसको टोलीलाई हराउन सफल भएकी थिइन्। २३ नोभेम्बर २०१५ मा उनी एनएक्सटीको एक श्रृङ्खलामा रिङमा फर्किएकी थिइन् जहाँ उनी द आइकोनिक (बिलि के र पिटन रोइस)सँग साझेदारी गर्दै ६ महिला ट्याग टिम खेलको हिस्सा बनेकी थिइन्।<ref name="NXT 17/08/16">{{cite web|url=http://www.pwinsider.com/article/104125/wwe-nxt-report-what-could-go-wrong-with-opponents-in-the-same-room-itami-in-action-six-woman-tag-match-with-some-debuts-a-look-at-takeover-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: हिडेयो इटामीको खेल|last=रिचार्ड|first=ट्रिन्फो|date=August 17, 2016|accessdate=August 18, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> उनीहरूको टोली अलिया, एम्बर मुन र लिभ मोर्गेनको टोलीसँग हार्न पुगेको थियो।<ref name="NXTTakeOverToronto2016">{{cite web|url=http://pwinsider.com/article/106172/wwe-nxt-report-matches-from-toronto-comments-from-participants-at-takeover-and-the-rematch-has-been-announced.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: टोरिनोमा आयोजित खेलहरू|last=रिचार्ड|first=ट्रिन्फो|date=November 23, 2016|accessdate=November 25, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> डिसेम्बर २१ एनएक्सटीको एक श्रृङ्खलामा उनी पुन रिङमा फर्किएकी थिइन् जहाँ उनले उनको पहिलो खेल बिलि केको विरुद्धमा खेलेकी थिइन्।<ref name="NXT21/12/16">{{cite web|url=http://www.pwinsider.com/article/106693/wwe-nxt-report-the-number-one-contender-for-san-antonio-is-determined-asuka-is-challenged-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: एनएक्सटी च्याम्पियनसिपका लागि पहिलो दावेदार|last=रिचार्ड|first=ट्रिन्फो|date=December 21, 2016|accessdate=December 22, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> उक्त खेलमा ''के''को साथी पिटन रोइसको हस्तक्षेपका कारण उनी केसँग हार्न पुगेकी थिइन्।
 
बेरनेटो ३ मे २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनले आफ्नो रिङ नाम सोनिया डभिल राखेकी थिइन्।<ref>{{cite web|url=http://pwinsider.com/article/109418/wwe-nxt-report-number-one-contender-for-the-womens-title-who-is-roderick-strong-part-2-burch-vs-dain-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: महिला उपाधिका लागि पहिलो दावेदार, रोड्रिक स्ट्रङ्गको हुन् . . . बर्च विरुद्ध डेन|last=रिचार्ड|first=ट्रिन्फो|date=May 3, 2017|accessdate=December 7, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> उनी एनएक्सटीमा फर्किएपछि उनले अस्काको महिला च्याम्पियनसिपका लागि दावेदार बन्नका लागि महिला ब्याटल रोयलमा सहभागीको रुपमारूपमा भाग लिएकी थिइन् तर उक्त खेलमा उनलाई बिलि के र पिटन रोइसले निस्कासन गराएका थिए।<ref name="NXT17/05/17">{{cite web|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-nxt-results/80998-wwe-nxt-results-may-17/|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी नतिजा|last=एलेक्स|first=खजार|accessdate=December 8, 2017|date=May 17, 2017|work=रेसलभ्यु}}</ref> त्यस पछिको हप्ताबाट डभिलले उनको अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले प्रत्येक हप्तामा फरकफरक प्रतिद्वन्द्वीहरूलाई हराएकी थिइन् जसमा लिसी एभेन्स, रिसेल एभर्स, जेना भेन बेमेल र जिडा पर्छन्।<ref name="NXT21/06/17">{{cite web|url=https://pwinsider.com/article/110431/wwe-nxt-report-black-versus-ohno-sonya-deville-in-action-ember-moon-returns-title-matches-the-next-two-weeks-and-more.html?p=1|title=ढब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: ब्ल्याक विरुद्ध ओनो, सोनिया डभिलको खेल, एम्बर मुन एनएक्सटीमा फिर्ता र अन्य|last=रिचार्ड|first=ट्रिन्फो|date=June 21, 2017|accessdate=December 8, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> केही क्षणको छोटो अवकाश पछि उनी पुन १८ अक्टोबर २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनी खाली रहेको एनएक्सटी महिला च्याम्पियनसिपका लागि एम्बर मुन र रुबी राएटको विरुद्धमा एक ट्रिपल थ्रेट खेलमा भाग लिएकी थिइन् भने उक्त खेलको विजेताले महिला च्याम्पियनसिपका लागि फेटल फोर वे खेलमा भागी लिन पाउने प्राबधान रहेको थियो भने उक्त फेटल फोर वे खेल एनएक्सटी टेक ओभर: वारगेममा हुने निर्णय भएको थियो।<ref name="NXT02/08/17">{{cite web|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-nxt-results/87929-wwe-nxt-results-8217-kyle-oreilly-debuts-gargano-in-ring-return/|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी नतिजा – ८/२/२०१७ (कायल ओ रायुएलीको पर्दापण, गर्गानो फिर्ता)|last=एलेक्स|first=खाराज|accessdate=December 8, 2017|date=August 2, 2017|work=रेसलभ्यु}}</ref> १८ नोभेम्बर २०१७ मा भएको उक्त खेलमा मुनले उपाधि जितेकी थिइन्।<ref name="NXT06/09/17">{{cite web|url=https://www.pwinsider.com/article/112153/wwe-nxt-report-the-end-of-an-era-for-asuka-ohno-versus-itami-in-a-no-dq-match-almas-is-tranquilo-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: अस्काका लागि अन्तय, ओनो विरुद्ध इटामी|last=रिचार्ड|first=ट्रिन्फो|date=September 6, 2017|accessdate=December 7, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> २२ नोभेम्बर २०१७ का दिन एनएक्सटीको एक श्रृङ्खलामा उनी रुबी राएटसँग हार्न पुगेकी थिइन्।<ref name="NXT18/10/17">{{cite web|url=https://pwinsider.com/article/112989/wwe-nxt-report-a-challenge-is-made-for-the-nxt-champion-a-tag-team-returns-with-their-sights-on-sanity-the-third-of-four-is-determined-for-the-nxt-womens-title-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: एनएक्सटी विजेताका लागि नयाँ चुनौती, ट्याग टिमको पुनरागमन|last=रिचार्ड|first=ट्रिन्फो|date=October 18, 2017|accessdate=December 9, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> उक्त खेलमा डभिलको हार पछि राएट र डभिलको खेल पुन ६ डिसेम्बर २०१७ मा एनएक्सटीको एक श्रृङ्खलामा जारी गरिएको थियो भने उक्त खेलमा डभिलले राएटलाई हराउन सफल बनेकी थिइन्।<ref name="NXT22/11/17">{{cite web|url=https://pwinsider.com/article/113776/wwe-nxt-report-war-games-recaps-raw-versus-smackdown-and-a-uk-title-match.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: वा गेम, ''र'' विरुद्ध स्म्याकडाउन, र युके उपाधिका लागि खेल|last=रिचार्ड|first=ट्रिन्फो|date=November 22, 2017|accessdate=December 7, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> २७ डिसेम्बरमा आयोजित एनएक्सटी महिला च्याम्पियनसिपका लागि डभिलले एम्बर मुनसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनले मुनलाई हराउन असमर्थ रहिन्।<ref name="NXT06/12/17">{{cite web|url=https://pwinsider.com/article/114035/wwe-nxt-report-two-men-move-closer-to-facing-andrade-almas-a-celebration-for-the-ages-deville-versus-riott-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: सियान अल्मस, डभिल विरुद्ध राएट|last=रिचार्ड|first=ट्रिन्फो|date=December 6, 2017|accessdate=December 7, 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref>
 
==== एभ्सोलुसन र मेन्डी रोजसँगको मित्रता (सन् २०१७–हाल) ====
पङ्क्ति ३८:
२८ जनवरी २०१८ मा रोजले डब्ल्यूडब्ल्यूईको इतिहासमा पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा भाग जनाएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=115167&p=4|title=रोयल रम्बल खेलको पूर्ण जानकारी|last=स्ट्रोड|first=कोरी|date=January 28, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> उक्त खेलमा उनी छैटौँ स्थानमा रिङमा आएकी थिइन् तर उक्त खेलमा उनले टोरी विलसनलाई निस्कासन गरेतापनि उनलाई मिसेल म्याककुलले निस्कासन गराइदिएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=115732&p=2|title=डब्ल्यूडब्ल्यूई ''र'' टकसँगै डब्ल्यूडब्ल्यूई इलिमिनेसन चेम्बर पे-पर-भ्युको पूर्ण जानकारी|last=जोनसन|first=माइक|date=February 25, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> उनी समग्रमा खेलमा जम्म ६ मिनेट ४१ सेकेण्ड सम्म रहेकी थिइन्। फेब्रुअरी महिनामा उनीले पहिलोपटक हुन लागेको महिला इलिमिनेसन चेम्बरमा भाग लिएकी थिइन् तर उनलाई अलेक्सा ब्लिसले हराएकी थिइन्।<ref>{{cite web|url=https://pwinsider.com/ViewArticle.php?id=116741&p=2|title=डब्ल्यूडब्ल्यूई ''र'' प्रतिवेदन: एनएक्सटीका नयाँ अनुहारहरू मुख्य कार्यसूचीमा, पूर्व विजेताको पुनरागमन, |last=ट्रिन्फो|first=रिचार्ड|date=April 9, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> अप्रिल महिनामा रोजकी साथी पेज घाँटीको चोटका कारण कुस्ती खेलबाट अवकाश लिँदै डब्ल्यूडब्ल्यूई स्म्याकडाउनकी सामान्य प्रबन्धक बनेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=116716&p=2|title=रेसलमेनिया ३४ को पूर्ण जानकारी|last=कारापोला|first=स्टुट|date=April 8, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> रोजले उनको कार्यकाल अन्तरगत पहिलो रेसलमेनिया ३४ मा महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् भने उक्त खेल नेयोमीले जितेकी थिइन्।
 
सन् २०१८ मा गरिएको सुपरस्टार सेक अफमा दुवै मेन्डी रोज र रोनिया डभिल स्म्याकडाउनमा सरेका थिए तर त्यहाँकी सामान्य प्रबन्धक उनहरूको साथी पेज भएता पनि पेजले उनीहरूलाई अरु खेलाडीलाई जस्तै व्यवहार गरेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=116903&p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: नयाँ आगमनहरू, एजे स्टाइल्स र डेनियल ब्रायन ट्याग टिम|last=ट्रिन्फो|first=रिचार्ड|date=April 17, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=117209&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: टयाग टिम खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=1 May 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> स्म्याकडाउनमा रोज र डभिलले ग्रिष्म ऋतु भरि विभिन्न महिला ट्याग टिम खेल र एकल खेलहरूमा भाग लिएका थिए।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=117794&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: मनी इन द बेङ्कका अन्तिम प्रतिस्पर्धीको हुन्?|last=ट्रिन्फो|first=रिचार्ड|date=May 29, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://pwinsider.com/article/117931/wwe-smackdown-report-a-contract-signing-best-friends-face-off-in-the-ring-asuka-in-action-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: अस्काको खेल जानकारी|last=ट्रिन्फो|first=रिचार्ड|date=June 5, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=118077&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: जेफ हार्डि विरुद्ध सिनसुके नाकामुरा|last=ट्रिन्फो|first=रिचार्ड|date=12 June 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://pwinsider.com/article/119635/wwe-smackdown-report-pen-pals-with-samoa-joe-a-trilogy-of-vignettes-about-miz-and-bryan-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: द मिज र डेनियल ब्रायन|last=ट्रिन्फो|first=रिचार्ड|date=August 14, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/120230/wwe-smackdown-report-tell-us-a-story-mr-samoa-joe-we-have-opponents-for-the-new-day-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: द न्यु डेको नयाँ प्रतिस्पर्धी|last=ट्रिन्फो|first=रिचार्ड|date=September 11, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=121220&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: डब्ल्यूडब्ल्यूई विश्वकप, |last=ट्रिन्फो|first=रिचार्ड|date=October 23, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> डब्ल्यूडब्ल्यूईले आयोजना गरेको सबै महिलाहरूको पहिलो पे-पर-भ्युको महिला ब्याटल रोयलमा दुवै डभिल र रोजले भाग लिएका थिए तर खेलको अन्तरगत रोजले आफ्नै साथी उनलाई खेलबाट निस्कासन गराएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=121345&p=1|title=निकी बेला विरुद्ध रोण्डा राउजी, एनएक्सटी महिला उपाधि डब्ल्यूडब्ल्यूई इभोलुसन पे-पर-भ्युको पूर्ण जानकारी|last=जोनसन|first=माइक|date=October 28, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> रोजले डभिललाई ब्याटलरोयल खेलबाट निस्कासन गरेता पनि पछि उनीहरूले पुन एक टोलीको रुपमारूपमा काम गरेका थिए र आउँदै परम्परागत पाँच पाँच महिला इलेमिनेसन चेम्बरमा दुवै रोज र डभिलले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै उक्त खेलमा भाग लिएको थिए।<ref>{{cite web|url=https://pwinsider.com/ViewArticle.php?id=121586&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: सरभाइभर सिरिजका लागि टोली गठन|last=ट्रिन्फो|first=रिचार्ड|date=November 6, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/121867/nakamura-vs-rollins-live-ongoing-wwe-survivor-series-2018-ppv-coverage.html?p=1|title=ब्रक लेज्नर विरुद्ध डनियल ब्रायन, सार्लेट फ्लेयर विरुद्ध रोण्डा राउजी, डब्ल्यूडब्ल्यूई ''र'' विरुद्ध स्म्याकडाउन|last=जोनसन|first=माइक|date=November 18, 2018|accessdate=November 18, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/122253/miztv-live-ongoing-wwe-smackdown-report.html?p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन|last=ट्रिन्फो|first=रिचार्ड|date=December 4, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> रोज र डभिल दुवै खेलमा सामेल भएका थिए तर उक्त खेलमा डब्ल्यूडब्ल्यूई ''र'' र स्म्याकडाउनको प्रतिस्पर्धामा स्म्याकडाउनले ''र''सँग हार बेहोरेको थियो।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=123626&p=5|title=डब्ल्यूडब्ल्यूई रेयल रम्बलको पूर्ण जानकारी|last=जोनसन|first=माइक|date=January 27, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=124221&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: इलिमिनेसन चेम्बरको पूर्ण जानकारी|last=ट्रिन्फो|first=रिचार्ड|date=February 17, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref>
 
सरभाइभर सिरिज पछि पनि रोज र डभिलले एक जोडीको रुपमै काम गर्न सुरु गरेका थिए र सन् २०१८ को समाप्तिमा भने तात्कालिक समयमा रोज र नेयोमीको बीच द्वन्द्वको सुरुवात भएको थियो। नोयोमी र रोजको द्वन्द्व चलिरहेको बेला रोजले नेयोमीलाई उनको श्रीमानलाई उनीहरू सम्बन्ध अन्त्य गर्ने भन्दै नोयोमीलाई तनाव दिएकी थिइन्। त्यसपछि नोयोमीको खेल फरकफरक पटक रोज र डभिलको विरुद्धमा भएको थियो र उक्त खेलमा एक अर्काको हस्तक्षेपका कारण दुवैले नोयोमीलाई हराएका थिए।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=124290&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन|last=ट्रिन्फो|first=रिचार्ड|date=February 19, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=124647&p=2|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: सार्लेट र बेकीको कुराकानी, संयुक्त राज्य उपाधिका लागि खुला चुनौती, मुस्ताफा अली स्म्याकडाउनमा फिर्ता|last=ट्रिन्फो|first=रिचार्ड|date=March 5, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=124756&p=2|title=फाष्टलेन २०१९ को पूर्ण जानकारी: द सिल्डको अन्तिम खेल, थुप्रै उपाधिका लागि खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=March 10, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/124814/wwe-smackdown-report-the-odds-are-against-kofi-next-week-problems-with-mandy-and-sonya-aj-and-randy-talk-history-and-more.html?p=1|title=डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: मेण्डि र सोनिया, एजे स्टनइल्स र रेण्डि ओर्टन|last=ट्रिन्फो|first=रिचार्ड|date=March 12, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref> २७ जनवरी २०१९ मा आयोजना गरिएको ३० महिला विरुद्धको रोयल रम्बल खेलमा उनी २५अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनी रिङ प्रवेश गरेको ४ मिनेट २६ सेकेण्डमा उनलाई अलेक्सा ब्लिसले खेलबाट निस्कासन गराएकी थिइन्। त्यस खेलको एक महिना पछि रोज र डभिलले डब्ल्यूडब्ल्यूईको इतिहासमै पहिलोपटक हुन लागेको डब्ल्यूडब्ल्यूई महिला ट्याग टोली च्याम्पियनसिपमा भाग लिएका थिए जुन इलिमेनिसन चेम्बरको भित्र खेलाइएको थियो। उक्त खेलमा रोज र डभिल अन्तिम सम्म पुग्न सफल भएतापनि उनीहरूलाई बेइली र सासा बेङ्क्सको टोली हराउँदै पहिलो महिला ट्याग टोली विजेता बनेका थिए।<ref>{{cite web|title=रेसलमेनिया ३५ महिला ब्याटल रोयल खेल|url=https://www.wwe.com/shows/wrestlemania/wrestlemania-35/wrestlemania-womens-battle-royal|work=[[डब्ल्यूडब्ल्यूई]]|accessdate=March 29, 2019}}</ref><ref>{{cite web|url=https://pwinsider.com/article/125534/live-ongoing-wrestlemania-35-preshow-coverage-womens-battle-royal.html?p=1|title=रेसलमेनिया ३५ किक अफ कार्यक्रमको पूर्ण विवरण|last=कारापोला|first=स्टुट|date=April 7, 2019|work=पिडबल्सको ल्यू इन्साइडर}}</ref>
 
== अन्य सञ्चार माध्यमहरू ==
बेरजेटोले युट्युब कार्यक्रम अन्तरगत युएफसी अफ्टरबज कार्यक्रमको उप आयोजकको रुपमारूपमा काम गरेकी थिइन्।
 
डभिलले डब्ल्यूडब्ल्यूई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रुपमारूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्यूडब्ल्यूई २के१९ मा पनि देखा परेकी छिन्।<ref name="SIListing">{{Cite web |url=https://www.si.com/wrestling/2018/09/11/wwe-2k19-full-roster-list |title=डब्ल्यूडब्ल्यूई २के१९ का सम्पूर्ण खेलाडी र खेलहरू |last=गर्टल्याण्ड |first=डेन |date=2018-09-11 |access-date=2018-09-16}}</ref>
 
== मिश्रति मार्सल कला कीर्तिमान ==
"https://ne.wikipedia.org/wiki/सोनिया_डभिल" बाट अनुप्रेषित