"सार्लेट फ्लेयर" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २१:
'''एस्ली एलिजाबेथ फ्लेयर'''<ref>{{cite web|url=http://www.wral.com/news/local/story/3511000/|title=सार्लेट फ्लेयरको प्रेमीसँग उनको बुवाको मनमुटाव|publisher=क्यापिटोल ब्रोडकाष्टिङ कम्पनी|date=September 9, 2008}}</ref><ref>{{cite web|url=http://www.cleveland.com/entertainment/index.ssf/2015/03/nxt_superstar_charlotte_looks.html|title=एनएक्सटीमा सार्लेट फ्लेयर|publisher=क्लेभर ल्याण्ड डटकम|last=स्मिथ|first=ट्रोए|date=March 4, 2015}}</ref> (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला [[कुस्ती]] खेलाडी, लेखिका र [[अभिनेत्री]] हुन्। उनी हाल [[डब्ल्युडब्ल्युई]]सँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल '''सार्लेट फ्लेयर''' नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्। <ref name="Reid">{{cite web|url=http://pwtorch.com/artman2/publish/Other_News_4/article_69594.shtml|title=रिक फ्लेयरको समाचार|last=काल्डवेल|first=जेम्स|date=March 29, 2013|accessdate=March 29, 2013|work=प्रो रेस्लिङ टच}}</ref><ref name="WWE"/>
 
सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्।<ref name="ROTY">{{cite journal|year=२०१५|title=वर्षको उत्कृष्ट महिला खेलाडी|journal=प्रो रेस्लिङ इलुष्ट्रेटेड|volume=३६|issue=२|pages=१२–१३}}</ref> सन् २०१४ मा सार्लेटले एनएक्सटी महिला च्याम्पियनसिप उपाधि हात पार्न सफल भएकी थिइन् र सोही वर्ष उनलाई प्रो रेस्लिङ इलुस्ट्रेटरले उत्कृष्ट नयाँ खेलाडीको सूचीमा राखेको थियो। सन् २०१५ मा फ्लेयर एनएक्सटीबाट पदोन्नति हुँदै डब्ल्युडब्ल्युईको मुख्य प्रदामा आएकी थिइन् र उनले सन् २०१६ मा डिभास च्याम्पियनसिप पनि जित्न सफल भएकी थिइन्।<ref>{{cite web|url=http://www.wwe.com/classics/titlehistory/divas|title=डिभास च्याम्पियनसिप|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=February 22, 2017}}</ref><ref name="RawWomens">{{cite web|url=http://www.wwe.com/classics/titlehistory/raw-womens-championship|title=''र'' महिला च्याम्पियनसिप|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=February 22, 2017}}</ref> सन् २०१६ मा फ्लेयर पहिलो डब्ल्युडब्ल्युई महिला विजेता पनि बन्न सफल भएकी थिइन्।<ref name="HIAC2016">{{cite web|last1=पपालो|first1=राएन|title=सार्लेटले सासा बेङ्क्सलाई पराजित गरिन्|url=http://www.wwe.com/shows/hellinacell/2016/sasha-banks-vs-charlotte-hell-in-a-cell-match-results|work=डब्ल्युडब्ल्युई|accessdate=October 30, 2016}}</ref> सन् २०१६ मा उनी र [[सासा बेङ्क्स]] पहिलोपटक महिला कुस्ती खेलाडीको रुपमारूपमा शीर्षकमा आएका थिए र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो। फ्लेयर र बेङ्क्सको खेल अक्टोबर र नोभेम्बर २०१६ मा आयोजना गरिएको थियो जुन सन् २००४ देखि डब्ल्युडब्ल्युईको इतिहासमा मुख्य खेलको रुपमारूपमा मान्यता प्राप्त गरेको थियो।<ref name="FeudOfTheYear">{{cite journal|year=2015|journal=प्रो रेस्लिङ इलुष्ट्रेटेड|volume=३६|issue=२|title=द पिडब्ल्यूआई अवार्ड|pages=२२–२३}}</ref> उनीहरूले महिला कुस्ती क्षेत्रमा डब्ल्युडब्ल्युईमै सबैभन्दा लामो खेलको कीर्तिमान कायम गरेका छन् जुन सन् २०१६ को रोडब्लक: इण्ड अफ द लाइन पे-पर-भ्युमा आयोजना गरिएको थियो भने उक्त खेल ३४ मिनेट सम्म चलेको थियो। <ref name="Roadblock2016">{{cite web|last1=बुडरिक|first1=माइकल|title=सार्लेटले सासा बेङ्क्सलाई हराउँदै ''र'' महिला च्याम्पियनसिप उपाधि हात पारिन्|url=http://www.wwe.com/shows/roadblockendoftheline/2016/sasha-banks-vs-charlotte-flair-wwe-iron-man-match-results|work=[[डब्ल्युडब्ल्युई]]|accessdate=December 18, 2016}}</ref><ref name="PWI50">{{cite web|url=http://www.mediotiempo.com/lucha-libre/2016/11/03/sexy-star-la-novena-mejor-de-eua-segun-pwi|title=la novena mejor de EUA según PWI|date=November 3, 2016|accessdate=November 5, 2016|work=मिडियो टिम्पो|language=स्पेनी}}</ref> पिडब्ल्यूआई रिडरले सन् २०१६ मा उनलाई वर्षको उत्कृष्ट महिला खेलाडी र विश्वको उत्कृष्ट महिला कुस्ती खेलाडीको सम्मान दिएको थियो। उनको [[रोन्डा राउजी|रोण्डा राउजी]] र बेकी लिञ्च विरुद्धको खेल रेसलमेनिया ३५ मा आयोजना गरिएको थियो जुन डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिलाको खेल मुख्य खेल बन्न सफल भएको थियो।
 
फ्लेयरले हालसम्म डब्ल्युडब्ल्युईमा १० वटा उपाधिहरू जितेकी छिन् जसमा उनी एकपटक डिभास विजेता, पहिलो र चार पटक ''र'' महिला विजेता, ४ पटक स्म्याकडाउन महिला विजेता र एकपटक एनएक्सटी महिला विजेता बनेकी छिन्। डब्ल्युडब्ल्युईको इतिहासमै महिला उपाधिहरू सबै जित्ने उनी एक मात्रै महिला खेलाडी हुन् र उनी सबैभन्दा लामो समयसम्म स्म्याकडाउन महिला विजेता पनि बन्न सफल भएकी थिइन्। फ्लेयरले सन् २०१८ अक्टोबरमा इभोलुसन पे-पर-भ्युमा आयोजित पहिलो लाष्ट विमेन स्ट्यान्डिङ खेल खेलेकी छिन्। डब्ल्युडब्ल्युई ''र''को एक श्रृङ्खलामा आउँदै रेसलमेनिया ३५ मा हुन लागेको रोन्डा राउजी र [[बेकी लिञ्च]]को खेलमा [[भिन्स म्याकमेन|मिष्टर म्याकमेन]]ले जनाए अनुसार फ्लेयरले लिञ्चको सट्टामा राउजीसँग रेसलमेनिया ३५ मा महिला च्याम्पियनसिपका लागि खेल खेल्ने घोषणा गरिएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/classics/titlehistory/smackdown-womens-championship|title=स्म्याकडाउन महिला च्याम्पियनसिप|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=April 17, 2018}}.</ref>
पङ्क्ति ५२:
=== महिला कुस्तीमा क्रान्ति (सन् २०१५–२०१६) ===
 
सार्लेटले आधिकारिक रुपमारूपमा १३ जुलाई २०१५ डब्ल्युडब्ल्युईको मुख्य कार्यसूची ''र'' मा बेकी लिञ्च र सासा बेङ्क्सको साथमा पर्दापर्ण गरेकी थिइन्। लिञ्च र सार्लेटले पेजसँग साझेदारी गर्दै एक टोली गठन गर्दै टिम बेला (निकी बेला, ब्रि बेला र अलिसा फक्स)सँग द्वन्द्वको सुरुवात गरेका थिए भने सासा बेङ्क्सले नेयोमी र टमिनासँग साझेदारी गर्दै अर्को टोली गठन गरेका थिए जसलाई उनहरूले टिम ब्याड नाम राखेका थिए।<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_86178.shtml#.VaRjfflVikp|title=काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: ब्याटलग्राउण्ड पे-पर-भ्यु|author=काल्डवेल, जेम्स|website=प्रो रेस्लि्ङ टच|date=July 13, 2015|accessdate=१३ जुलाई २०१५}}</ref> उक्त तीन टोलीको द्वन्द्व त्यहीँबाट सुरुवात भएको थियो। पेज, लिञ्च र सार्लेटको जेडीले अन्ततः उनीहरूको टोलीको नाम ''पिसिबी'' राख्दै नयाँ रुपमारूपमा देखा पर्न सुरु गरेका थिए।<ref>{{cite web|url=http://www.pwtorch.com/artman2/publish/WWE_News_3/article_86787.shtml|title=डब्ल्युडब्ल्युई समाचार|author=काल्डवेल, जेम्स|website=प्रो रेस्लिङ टच|date=August 7, 2015|accessdate=August 7, 2015}}</ref> सार्लेटले १९ जुलाई २०१५ मा आयोजित ब्याटलग्राउण्ड पे-पर-भ्युमा उनको पहिलो खेल खेलेकी थिइन् जहाँ उनले ट्रिपल थ्रेट खेलमा ब्रि बेला र सासा बेङ्क्सलाई हराउन सफल भएकी थिइन्।<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/wweppvs/article_86322.shtml#.VaxR3_lViko|title=काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई ब्याटलग्राउण्ड पे-पर-भ्युको नतिजा: सेथ रोलिन्स विरुद्ध ब्रक लेज्नर, सिना विरुद्ध ओवेन्स|author=काल्डवेल, जेम्स|website=प्रो रेस्लिङ टच|date=July 19, 2015|accessdate=July 19, 2015}}</ref><ref name="RawJuly20">{{cite web|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_86344.shtml#.Va2Z7PlViko|title=काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: अण्डरटेकर डब्ल्युडब्ल्युई ''र''मा, समरस्ल्याकका लागि ब्रक लेज्नको नयाँ प्रतिद्वन्द्वी |author=काल्डवेल, जेम्स|website=प्रो रेस्लिङ टच|date=July 20, 2015|accessdate=July 20, 2015}}</ref><ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_86683.shtml|title= काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन– डब्ल्युडब्ल्युई उपाधिका लागि खेल, ब्रक लेज्नर फिर्ता, समरस्ल्याममा ६ पुरुष ट्याग टिम खेल|author=काल्डवेल, जेम्स|website=प्रो रेस्लिङ टच|date=August 3, 2015|accessdate=August 5, 2015}}</ref> उक्त तीन टोलीको सामना अन्ततः समरस्ल्याममा आयोजना गरिएको थियो र उक्त खेलमा पिसिबीले दुई टोलीलाई हराउँन सफल भएका थिए। <ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/wweppvs/article_87122.shtml#.Vdp6SvlViko|title=काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई समरस्ल्याक पे-पर-भ्युको प्रतिवेदन: लेज्नर विरुद्ध अण्डरटेकर, उपाधि विजेता विरुद्ध उपाधि विजेता, र अन्य ठूला खेलहरू|author=काल्डवेल, जेम्स|website=प्रो रेस्लिङ टच|date=August 23, 2015|accessdate=August 23, 2015}}</ref>
[[File:Charlotte as Divas Champion WrestleMania 32.jpg|thumb|upright|left|रेसलमेनिया ३२ मा सार्लेट अाफ्नो बुबा रिक फ्लेयरसँग]]
३१ अगस्ट २०१५ ''र''को एक श्रृङ्खलामा पिसिबी टोलीको तीनै सदस्यले डिभास च्याम्पियनसिपका लागि पहिलो दावेदार बन्नका निमित्त पहिलो "डिभास बिट द क्लक च्यालेञ्ज" नामक एक प्रतिस्पर्धामा भाग लिएका थिए।<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/wwerawreport/article_87253.shtml#.VeULfPlViko|title=काल्डवेल जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: नाइट अफ च्याम्पियन्स, बिट द क्लक, समरस्ल्याक खेल, र अन्य खेलहरू|website=प्रो रेस्लिङ टच|author=काल्डवेल, जेम्स|date=August 31, 2015|accessdate=August 31, 2015}}</ref><ref>{{cite web|last1=जेनसन|first1=माइक|title=टिएलसी पे-पर-भ्युको पूर्ण जानकारी|url=http://www.pwinsider.com/article/98426/charlotte-vs-paige-live-ongoing-wwe-tlc-ppv-coverage.html?p=1|website=पिडब्ल्यू इन्साइडर|accessdate=December 13, 2015|date=December 13, 2015}}</ref> उक्त खेलमा सार्लेट विजेता बन्दै डिभास विजेता निकी बेलासँग नाइट अफ च्याम्पियन्स पे-पर-भ्युमा उपाधिका लागि खेल खेल्न पाएकी थिइन्।<ref>{{cite web|last1=क्ल्याप|first1=जेन|title=डिभास
पङ्क्ति ६१:
=== ''र'' महिला विजेता (सन् २०१६–२०१७) ===
[[File:Charlotte as the WWE Women's Champion Raw April 2016.jpg|thumb|right|150px|alt=|अप्रिल २०१६ मा फ्लेयर तात्कालिक महिला उपाधिका साथ]]
रेसरमेनिया ३२ पछि सार्लेटको नेटालियासँग द्वन्द्व भएको थियो भने ११ अप्रिल २०१६ ''र''को एक श्रृङ्खलामा सार्लेटको सामना नेटालियाको विरुद्धमा महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो।<ref>{{cite web|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/60113-wwe-raw-results-4416-live-dallas-wrestlemania-32-fallout-wwe-tag-team-titles-match-dudleys-vs-usos/|title=डब्ल्युडब्ल्युई ''र'' नतिजा – ४/४/२०१६ |date=April 4, 2016|accessdate=April 12, 2016|author=टेडेस्को, माइक|website=रेसलभ्यु}}</ref><ref>{{cite web|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/60436-wwe-raw-results-41116-live-los-angeles-shane-mcmahon-back-popular-demand-reignsstyles-build/|title=डब्ल्युडब्ल्युई ''र'' नतिजा – ४/११/२०१६ (लस एञ्जलसबाट प्रत्येक्ष|date=April 11, 2016|accessdate=April 12, 2016|author=टेडेस्को, माइक|website=रेसलभ्यु}}</ref> उक्त खेलमा सार्लेटले नेटालियालाई सफलतापूर्वक हराउँदै महिला उपाधि आफुसँगै कायम राखेकी थिइन्।<ref name="RR2016">{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=101412&p=2|title=मार्च १८ २०१६ डब्ल्युडब्ल्युई नतिजा|last=रिचार्ड|first=ट्रिन्फो|date=April 3, 2016|accessdate=April 3, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> २ मे २०१६ मा उनीहरूको पुन महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो तर उक्त खेलमा खेलमा निर्णय चार्लस रोबिनसनले खेल नसकिदै सार्लेटलाई विजेता बनाएका थिए।<ref>{{cite web|first1=रायन|last1=पापलो|url=http://www.wwe.com/shows/wwepayback/2016/charlotte-natalya-results|title=डब्ल्युडब्ल्युई महिला विजेता सार्लेटले नेटालियालाई हराइन्|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=May 1, 2016}}</ref> खेलको समाप्ति पछि नेटालिया र उनका काकाले सार्लेट र उनको बुबा रिक फ्लेयरलाई आक्रमण गरेका थिए।<ref name="Payback2016">{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=101698&p=3|title=डब्ल्युडब्ल्युई पेब्याक नतिजा र पूर्ण विवरण: स्टाइल्स विरुद्ध रेञ्ज, महिला उपाधिका लागि खेल र अन्य खेलहरू|last=रिचार्ड|first=ट्रिन्फो|date=May 1, 2016|accessdate=May 3, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> २२ मे २०१६ मा आयोजित एक्सट्रिम रुल पे-पर-भ्युमा रिक फ्लेयरलाई रिङको छेउमा आउन प्रतिबन्ध लगाइएको थियो तर उक्त खेलमा डेना ब्रुकले फ्लेयरको पोशाक लगाउँदै पर्दामा देखिएपछि उक्त मौकाको फाइदा उठाउँदै सार्लेटले निटालियालाई हराउन सफल भएकी थिइन्।<ref>{{cite web|url=http://www.pwtorch.com/site/2016/05/22/extremerulesliveresults/|title=डब्ल्युडब्ल्युई एक्सट्रिम रुल नतिजा र पूर्ण विवरण|first=काल्डवेल|last=जेम्स|website=प्रो रेस्लिङ टच|date=May 22, 2016|accessdate=May 23, 2016}}</ref> उक्त खेलको अर्को दिन आयोजित ''र''को एक श्रृङ्खलामा सार्लेटले उनको बुबालाई आफ्नो पक्ष नलिन आग्रह गर्दै उनलाई सारा खेल दर्शकको सामु लज्जित पारेकी जसका कारण रिक फ्लेयर रिङबाट रुँदै गएका थिए र त्यसपछि सार्लेट र ब्रुकले एक टोलीको रुपमारूपमा काम गर्न सुरु गरेका थिए।<ref>{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=102195&p=3|title=डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन:|last=रिचार्ड|first=ट्रिन्फो|date=May 23, 2016|accessdate=May 25, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> जुन १९ मा आयोजित मनि इन द बेङ्क पे-पर-भ्युमा सार्लेट र ब्रुकको सामना नेटालिया र बिकी लिञ्चसँग भएको थियो भने उक्त खेलमा ब्रुक र सार्लेटले जित हासिल गरेका थिए।<ref>{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=102818&p=2|title=डब्ल्युडब्ल्युई मनी इन द बेङ्क नतिजा|last=माइक|first=जोनसन|date=June 19, 2016|accessdate=July 17, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> जुन २० ''र''को एक श्रृङ्खलामा सार्लेटले उनको महिला च्याम्पियनसिपका लागि पेज मैदान उत्रिएकी थिइन् तर उक्त खेलमा ब्रुकले अवरोध पुर्‍याएका कारण सार्लेटले पेजलाई हराएकी थिइन् र खेलको समाप्ति पछि दुवै सार्लेट र ब्रुकले पेजलाई आक्रमण गरका थिए भने पेजलाई आक्रमणबाट बचाउन सासा बेङ्क्स आएकी थिइन्।<ref>{{cite web|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/63384-wwe-raw-results-62016-live-phoenix-fallout-money-bank-ppv-wwe-draft-announced-july-19/|title=डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन – ६/२०/२०१६|author=टेडेस्को, माइक|website=रेसलभ्यु|date=June 20, 2016|accessdate=June 24, 2016}}</ref> त्यसपछिको हप्ता बेङ्क्स र पेजको सामना ब्रुक र सार्लेटको विरुद्धमा भएको थियो जहाँ पेज र बेङ्क्सले जित हासिल गरेका थिए।<ref name="Raw 27/06/16">{{cite web|url=http://www.pwinsider.com/article/103000/live-ongoing-wwe-raw-report-maybe-zayn-and-owens-can-agree-on-something.html?p=1#!|title=डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: ब्याटलग्राउण्डको मुख्य खेल परिवर्तन होला त?, र अन्य खेलहरू|last=रिचार्ड|first=ट्रिन्फ‍ो|date=June 27, 2016|accessdate=June 28, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|last=जोन|first=क्ल्याप|title=सासा बेङ्क्स र बेइली विरुद्ध सार्लेट फ्लेयर डेना ब्रुक|url=http://www.wwe.com/shows/wwebattleground/shows/wwebattleground/2016/sasha-banks-charlotte-dana-brooke|website=[[डब्ल्युडब्ल्युई]]|date=July 14, 2016|accessdate=July 17, 2016}}</ref> जुलाई २४ मा आयोजित ब्याटलग्राउण्ड पे-पर-भ्युमा बेङ्क्स र एनएक्सटीबाट मुख्य कार्यसूचीमा पर्दापण गरेकी बेइलीले सार्लेट र ब्रुकलाई एक ट्याग टिम खेलमा हराएका थिए।<ref>{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=103589&p=1|title=ब्याटलग्राउण्ड २०१६ को पूर्ण विवरण|last=माइक|first=जोनसन|date=July 24, 2016|accessdate=July 25, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref>
 
सन् २०२६ जुलाई १९ मा आयोजना गरिएको डब्ल्युडब्ल्युई ड्राफ्टमा सार्लेट ''र''सँग आवद्ध भएकी थिइन्।<ref name="SmackDown 19/07/16">{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=103481&p=2#!|title=स्मयाकडाउन ड्राफ्टको पूर्ण जानकारी: को कहाँ जान्छ त?, कुन एनएक्सटी खेलाडीको पदोन्नति हुन्छ त?
र अन्य |last=रिचार्ड|first=ट्रिन्फो|date=July 19, 2016|accessdate=July 26, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref name="2016draft">{{cite web|url=http://www.wwe.com/article/2016-wwe-draft-results|title=२०१६ डब्ल्युडब्ल्युई ड्राफ्ट नतिजा|website=[[डब्ल्युडब्ल्युई]]|date=July 19, 2016|accessdate=July 21, 2016}}</ref> सार्लेट ''र''सँग आवद्ध भएपछि उनले २५ जुलाई २०१६ ''र''को एक श्रृङ्खलामा उनको उक्त ब्रान्डमा पहिलो खेल खेलेकी थिइन् जहाँ उनले आफ्नो महिला उपाधि सासा बेङ्क्ससँग हार्न पुगेकी थिइन्।<ref name="Raw 25/07/16">{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=103615&p=3|title=डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: डब्ल्युडब्ल्युई ''र'' पर्दापण गर्ने खेलाडीहरू, महिला उपाधिका लागि खेल, डब्ल्युडब्ल्युईमा नयाँ उपाधि|last=रिचार्ड|first=ट्रिन्फो|date=July 25, 2016|accessdate=July 26, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> अगस्ट २१ मा आयोजित समरस्ल्याम पे-पर-भ्युमा सार्लेट र बेङ्क्सको पुन उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ सार्लेटले बेङ्क्सलाई हराउँदै दोस्रोपटक महिला विजेता बन्न सफल भएकी थिइन् र त्यसपछि उक्त उपाधिको नाम डब्ल्युडब्ल्युई ''र'' महिला च्याम्पियनसिप राखिएको थियो जसका कारण स्म्याकडाउनमा पनि स्म्याकडाउन महिला च्याम्पियनसिप उपाधि भित्र्याइएको थियो।<ref name="wwe.com">{{cite web|last1=वार्टम्यान|first1=जेम्स|title=सार्लेटले डब्ल्युडब्ल्युई महिला विजेता सासा बेङ्क्सलाई हराइन्|url=http://www.wwe.com/shows/summerslam/2016/wwe-womens-champion-sasha-banks-vs-charlotte-result|work=डब्ल्युडब्ल्युई|accessdate=August 21, 2016}}</ref><ref name="SummerSlam2016">{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=104217&p=3|title=डब्ल्युडब्ल्युई समरस्ल्यामको पूर्ण जानकारी: नयाँ युनिभर्सल विजेता, स्टाइल्स विरुद्ध सिना, बेङ्क्स विरुद्ध फ्लेयर, एम्ब्रोज विरुद्ध जिग्लर|last=रिचार्ड|first=ट्रिन्फो|date=August 21, 2016|accessdate=August 23, 2016|work=पिडब्ल्यू इन्साइडर}}</ref> क्लास अफ च्याम्पियन्स पे-पर-भ्युमा बेइली, बेङ्क्स र सार्लेटको खेल महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो तर उक्त खेलमा सार्लेटले दुवै बेङ्क्स र बेइलीलाई हराउन सफल भएकी थिइन्।<ref>{{cite web|last1=मार्टिन|first1=एडम|title=डेनियल ब्रायनले स्म्याकडाउनमा ल्याए दुई नयाँ डब्ल्युडब्ल्युई उपाधिहरू|url=http://www.wrestleview.com/wwe-news/66258-daniel-bryan-reveal-two-new-championships-exclusive-smackdown-live-tonight-connecticut/|website=रेसलभ्यु|accessdate=August 23, 2016}}</ref> त्यसपछि बेङ्क्सलाई तात्कालिक सामान्य प्रबन्धक मिक फोलिले उनलाई उपाधिका लागि एक खेल खेल्न पाउने मौका दिएपछि ३ अक्टोबर २०१६ मा आयोजित ''र''को एक श्रृङ्खलामा बेङ्क्सले सार्लेटलाई हराउँदै दोस्रोपटक उपाधि हात पार्न सफल भएकी थिइन्।<ref name="ClashOfChampions">{{cite web|url=http://www.wwe.com/shows/wweclashofchampions/2016/charlotte-vs-sasha-banks-vs-bayley-results|title=डब्ल्युडब्ल्युई ''र'' महिला विजेता सार्लेट फ्लेयरले सासा बेङ्क्सलाई हराइन्|author=एन्थोनी|website=[[डब्ल्युडब्ल्युई]] डटकम|date=September 25, 2016|accessdate=October 7, 2016}}</ref> त्यसपछि सार्लेटले कुस्तीमा रिङ नाम सार्लेटबाट '''सार्लेट फ्लेयर''' राखेकी थिइन्।<ref>{{cite web|last=टेडेस्को|first=माइक|title=डब्ल्युडब्ल्युई ''र'' नतिजा – १०/३/२०१६ (लस एञ्जल्सबाट प्रत्यक्ष, सासा बेङ्क्स विरुद्ध सार्लेट फ्लेयल ''र'' महिला उपाधिका लागि)|url=http://www.wrestleview.com/wwe-wrestling-results/wwe-raw-results/67760-wwe-raw-results-10316-live-los-angeles-charlotte-vs-sasha-banks-raw-womens-title/|work=रेसलभ्यु|accessdate=October 3, 2016}}</ref><ref>{{cite web|last1=|first1=एन्थ‍नी|title=डब्ल्युडब्ल्युई ''र'' महिला विजेता सासा बेङ्क्स र सार्लेट फ्लेयरको हस्ताक्षर|url=http://www.wwe.com/shows/raw/2016-10-24/article/raw-women%E2%80%99s-champion-sasha-banks-and-charlotte-flair-signed-their-hell|work=डब्ल्युडब्ल्युई|accessdate=October 30, 2016}}</ref>
 
बेङ्क्स महिला विजेता बनेपछि उनले पुन सार्लेटलाई हेल इन अ सेल खेलका लागि खेल्न चुनौती दिएकी थिइन् भने उक्त चुनौती सार्लेटले स्वीकार गरेपछि अन्ततः उनीहरूको खेल हेल इन अ सेल भित्र जारी गरिएको थियो।<ref>{{cite web|last=पावेल|first=जेसन|title=जेसन पावेलले तयार पारेको डब्ल्युडब्ल्युई हेल इन अ सेल प्रतिवेदन: डब्ल्युडब्ल्युई ''र'' महिला उपाधिका लागि सासा बेङ्क्स विरुद्ध सार्लेट फ्लेयर, डब्ल्युडब्ल्युई युनिभर्सल उपाधिका लागि सेथ रोलिन्स विरुद्ध केभिन ओवेन्स, संयुक्त राज्य उपाधिका लागि रुसेभ विरुद्ध रोमन रोञ्ज र अन्य खेलहरूको विवरण|url=http://prowrestling.net/site/2016/10/30/powells-wwe-hell-in-a-cell-2016-live-review-sasha-banks-vs-charlotte-for-the-wwe-womens-championship-kevin-owens-vs-seth-rollins-for-the-wwe-universal-championship-roman-reigns-vs-rusev/|work=प्रो रेस्लिङ डटनेट|accessdate=October 30, 2016}}</ref> ३० अक्टोबर २०१६ मा आयोजित उक्त कार्यक्रममा सार्लेटले बेङ्क्सलाई हराउँदै तेस्रोपटक महिला विजेता बन्न सफल भएकी थिइन्।<ref>{{cite web|title=डब्ल्युडब्ल्युई सरभाइभर सिरिज प्रतिवेदन: गोल्डबर्ग विरुद्ध लेज्नर, ''र'' विरुद्ध स्म्याकडाउन, द मिज विरुद्ध सेमी जेन र अन्य|url=http://www.pwtorch.com/site/2016/11/20/kellers-wwe-survivor-series-ppv-report-1120-goldberg-vs-lesnar-raw-vs-smackdown-miz-vs-sami-zayn/|publisher=प्रो रेस्लिङ टच|accessdate=November 21, 2016}}</ref> २० नोभेम्बर २०१६ मा आयोजना गरिएको परम्परागत सरभाइभर सिरिजमा सार्लेट फ्लेयर ''र''को प्रतिनिधित्व गर्दै टोलीको कप्तानको रुपमारूपमा घोषित भएकी थिइन्।<ref>{{cite web|url=http://www.pwtorch.com/site/2016/11/28/kellers-wwe-raw-report-1128-live-coverage-charlotte-defends-sasha-banks-new-day-defends-anderson-gallows/|title=केलरले तयार पारेको डब्ल्युडब्ल्युई नतिजा: सार्लेट विरुद्ध सासा बेङ्क्स, द न्यु डे विरुद्ध एण्डरसन र ग्यालोज|date=November 28, 2016|last=केलर|first=वेड|work=प्रो रेस्लिङ टच|accessdate=November 28, 2016}}</ref> उक्त कार्यक्रममा अन्तिममा ''र''ले खेल जितेको थियो भने अन्तिम फ्लेयर बेइली बाँकी रहन सफल भएका थिए।<ref>{{cite web|last1=|first1=एन्थोनी|title=डब्ल्युडब्ल्युई ''र'' महिला विजेता सासा बेङ्क्स विरुद्ध सार्लेट फ्लेयर र अन्य खेलहरू|url=http://www.wwe.com/shows/roadblokcendoftheline/2016/sasha-banks-vs-charlotte|work=[[डब्ल्युडब्ल्युई]]|accessdate=December 5, 2016}}</ref> २८ नोभेम्बर ''र''को एक श्रृङ्खलामा बेङ्क्सले उनले गुमाएको महिला उपाधिका लागि सार्लेटको विरुद्धमा पुन खेल माग गरेकी थिइन् भने अर्को हप्ता ''र''को एक श्रृङ्खलामा आयोजना गरिएको फल्स काउन्ट एनिवेर खेलमा बेङ्क्सले सार्लेटलाई हराउँदै उनको व्यक्तिगत तेस्रो उपाधि हात पारेकी थिइन्।<ref>{{cite web|last1=बुड्रिक|first1=माइकल|title=सार्लेट फ्लेयरले सासा बेङ्क्सलाई हराइन्|url=http://www.wwe.com/shows/roadblockendoftheline/2016/sasha-banks-vs-charlotte-flair-wwe-iron-man-match-results|work=डब्ल्युडब्ल्युई|accessdate=December 18, 2016}}</ref><ref>{{cite web|last=पावेल|first=जेसन|title=डब्ल्युडब्ल्युई रोडब्लक प्रतिवेदन: रोम विरुद्ध ओवेन्स, सासा विरुद्ध सार्लेट र अन्य खेलहरू|url=http://prowrestling.net/site/2016/12/18/powells-wwe-roadblock-end-of-the-line-2016-live-review-sasha-banks-vs-charlotte-in-an-iron-man-match-for-the-raw-womens-championship-kevin-owens-vs-roman-reigns-for-the-wwe-universal-title/|work=प्रो रेस्लिङ डटनेट|accessdate=December 18, 2016}}</ref> उनी महिला विजेता बनेपछि आउँदै रोडब्लक पे-पर-भ्युमा उनको खेल सार्लेटको विरुद्धमा हुने निर्णय भएको थियो। रोडब्लकमा सार्लेट र बेङ्क्सको ३० मिनेट आइरन म्यान खेलमा २ को विरुद्ध २ भएपछि थप समयमा सार्लेटले बेङ्क्सलाई हराउँदै चौँथोपटक महिला विजेता बन्न सफल भएकी थिइन्।<ref>{{cite web|last1=क्ल्याप|first1=जोन|title=डब्ल्युडब्ल्युई ''र'' महिला विजेता सार्लेट फ्लेयर विरुद्ध बेइली|url=http://www.wwe.com/shows/royalrumble/2017/charlotte-flair-vs-bayley|website=डब्ल्युडब्ल्युई डटकम|publisher=डब्ल्युडब्ल्युई|accessdate=January 2, 2017}}</ref><ref>{{cite web|last=पावेल|first=जेसन|title=रोयल रम्बल २०१७ को पूर्ण विवरण: डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि एजे स्टाइल्स विरुद्ध जोन सिना, केभिन ओवेन्स विरुद्ध रोमन रेञ्ज|url=http://prowrestling.net/site/2017/01/29/129-powells-wwe-royal-rumble-2017-live-review-aj-styles-vs-john-cena-wwe-championship-kevin-owens-vs-roman-reigns-no-dq-match-wwe-universal-championship-chris-jeri/|work=प्रो रेस्लिङ डटनेट|accessdate=January 29, 2017}}</ref> उनी महिला विजेता बनेपछि सार्लेटको बेइलीसँग द्वन्द्व चर्किएको थियो भने बेइलीलाई दुई फरकफरक खेलहरूमा सार्लेटलाई हराएकी थिइन्। उनीहरू बीच तनाव उच्च भएका कारण २९ जनवरी २०१७ का दिन आयोजित रोयल रम्बल पे-पर-भ्युमा सार्लेट र बेइलीको खेल महिला उपाधिका लागि जारी गरिएको थियो भने उक्त खेलमा सार्लेटले सफलतापूर्वक बेइलीलाई हराएकी थिइन्।
 
१३ फेब्रुअरीका ''र''को एक श्रृङ्खलामा बेइलीले फ्लेयरलाई हराउँदै पहिलोपटक महिला च्याम्पियनसिप जितेकी थिइन्।<ref>{{cite web|last1=केलर|first1=वेड|title=केलर वेडले तयार पारेको डब्ल्युडब्ल्युई ''र'' प्रतिवेदन: |url=http://www.pwtorch.com/site/2017/02/13/kellers-wwe-raw-report-213-las-vegas-festival-friendship-emmalinas-debut-fastlane-developments/|work=प्रो रेस्लिङ टच|accessdate=February 13, 2017}}</ref> फाष्टलेन पे-पर-भ्युमा बेइली र फ्लेयरको बीच खेल भएको थियो तर उक्त खेलमा बेङ्क्सको हस्तक्षेपका कारण बेइलीले फ्लेयरलाई हराउँदै फ्लेयरको पे-पर-भ्युमा अपराजित कीर्तिमान तोडिएको थियो।<ref>{{cite web|last1=क्ल्याप|first1=जोन|title=''र'' महिला विजेता बेइलीले सार्लेट फ्लेयरलाई हराइन्|url=http://www.wwe.com/shows/wwefastlane/2017/bayley-vs-charlotte-flair|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=February 20, 2017}}</ref> त्यसपछि फ्लेयरले उनी र डेना ब्रुकको सम्बन्ध पनि तेडेकी थिइन् र फ्लेयरले ब्रुकलाई एकल खेलमा हराएकी थिइन्।<ref>{{cite web|last1=वार्टमेन|first1=जेम्स|title=डब्ल्युडब्ल्युई ''र'' महिला विजेता बेइलीले सार्लेट फ्लेयरलाई हराइन्|url=http://www.wwe.com/shows/wwefastlane/2017/bayley-vs-charlotte-flair-results|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=March 5, 2017}}</ref><ref>{{cite web|last=पावेल|first=जेसन|title=केभिन ओवेन्स विरुद्ध गोल्डबर्ग युनिभर्सल उपाधिका लागि, रोमन रेञ्ज विरुद्ध ब्रन स्ट्रोम्यान, डब्ल्युडब्ल्युई ''र'' महिला उपाधिका लागि सार्लेट फ्लेयर विरुद्ध सासा बेङ्क्स, समोवा जो विरुद्ध सेमी जेन|url=http://prowrestling.net/site/2017/03/05/35-powells-wwe-fastlane-live-review-kevin-owens-vs-goldberg-wwe-championship-roman-reigns-vs-braun-strowman-bayley-vs-charlotte-raw-womens-championship-samoa-joe-vs-sam/|work=प्रो रेस्लिङ डटनेट|accessdate=March 5, 2017}}</ref><ref>{{cite web|last1=क्ल्याप|first1=जोन|url=http://www.wwe.com/article/charlotte-flair-pay-per-view-record-infographic|title=सार्लेट फ्लेयर|publisher=[[डब्ल्युडब्ल्युई]]|date=March 3, 2017|accessdate=March 6, 2017}}</ref> रेसलमेनिया ३३ मा बेइलीले उनको पहिलो रेसलमेनिया खेल खेलेकी थिइन् जहाँ उनले फ्लेयर, बेङ्क्स र ज्याक्सलाई फेटल फोर-वे इलिमिनेसन खेलमा हराएकी थिइन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/WrestleMania/33/article/wrestlemania-33-results|title=रेसलमेनिया ३३ को पूर्ण नतिजा|website=[[डब्ल्युडब्ल्युई]]|date=April 2, 2017|accessdate=April 9, 2017}}</ref> १० अप्रिल २०१७ ''र''को एक श्रृङ्खलामा फ्लेयरले ''र''का लागि अन्तिम खेल खेलेकी थिइन् जहाँ उनी नाया ज्याक्ससँग पराजित भएकी थिइन्।<ref>{{cite web|last1=केलर|first1=वेड|title=केलर वेडले तयार पारेको डब्ल्युडब्ल्युई ''र''को पूर्ण प्रतिवेदन|url=http://www.pwtorch.com/site/2017/04/10/kellers-wwe-monday-night-raw-410-superstar-shakeup-begins-two-smackdown-wrestlers-coming-ring-full-report/|work=प्रो रेस्लिङ टच|accessdate=April 10, 2017}}</ref>
पङ्क्ति ७३:
 
११ अप्रिल २०१७ मा फ्लेयर सुपरस्टार सेक अप अन्तर्गत ''र''बाट स्म्याकडाउनमा सरुवा भएकी थिइन्।<ref>{{cite web|url=http://www.pwinsider.com/ViewArticle.php?id=109011&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्मयाकडाउनमा नयाँ अनुहारहरू, डब्ल्युडब्ल्युई उपाधिका लागि पहिलो दावेदार को हुन त?, रेण्डि ओर्टनको खेल, र अन्य खेलहरू|date=April 11, 2017|work=पिडब्ल्यू इन्साइडर|accessdate=April 11, 2017}}</ref> उनी स्म्याकडाउनमा सरुवा भएको अर्को हप्ता उनले तात्कालिक स्म्याकडाउन महिला विजेता नेयोमीलाई एक उपाधि रहित खेलमा पराजित गरेकी थिइन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/smackdown/2017-04-18/article/charlotte-flair-def-naomi|title=सार्लेट फ्लेयरले नेयोमीलाई हराइन्|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=August 16, 2017}}</ref> फ्लेयरले महिला विजेतालाई हराएपछि उनले उपाधिका लागि खेल प्राप्त गरेकी थिइन् तर उक्त खेलको बीचमा द वेलकमिङ कमिटी (नेटालिया, कार्मेला र टमिना)ले अवरोध पुर्‍याएका कारण खेल स्थगित गरिएको थियो।<ref>{{cite web|url=http://www.wwe.com/shows/smackdown/2017-04-25/article/naomi-vs-charlotte-flair|title=स्म्यकडाउन महिला विजेता नेयोमी विरुद्ध सार्लेट फ्लेयर|publisher=डब्ल्युडब्ल्युई|accessdate=August 16, 2017}}</ref> त्यसपछि दुवै ''र'' र स्म्याकडाउनका पे-पर-भ्युहरूमा खेल खेल्ने डब्ल्युडब्ल्युईको इतिहासमै उनी पहिलो महिला खेलाडी बनिन्। सन् २०१७ मेमा फ्लेयरले नेयोमी र लिञ्चसँग साझेदारी गर्दै द वेलकमीङ कमिटी (नेटालिया, कारमेला र टमिना) विरुद्धमा उत्रिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/smackdown/article/charlotte-flair-history-raw-smackdown-pay-per-view|title=सार्लेट फ्लेयरले डब्ल्यूडब्ल्यूमा कसरी इतिहास बनाउँछिन् त?|publisher=डब्ल्युडब्ल्युई|accessdate=August 16, 2017}}</ref> उक्त दुई टोलीको खेल ब्याकलास पे-पर-भ्युमा आयोजित गरिएको थियो भने उक्त खेलमा द वेलकमीङ कमिटीले लिञ्च, नेयोमी र सर्लेटलाई हराएका थिए जब लिञ्चले निटालियाको सार्पसुटरमा आत्मसमर्पण गरिन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=109253&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्मयाकडाउन महिला उपाधिका लागि सार्लेट विरुद्ध नेयोमी, सिनसुके नाकामुरा|last=रिचार्ड|first=ट्रिन्फो|date=25 April 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=109391&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: जेरिकोको नयाँ युग, अन्य खेलहरूको विवरण|last=रिचार्ड|first=ट्रिन्फो|date=2 May 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/109519/wwe-smackdown-report-new-matches-for-backlash-a-six-man-main-event-fashion-police-go-uk-and-more.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: ब्याकल्यास पे-पर-भ्युका लागि खेलहरू, पेसन पुलिस युकेमा, र अन्य खेलहरू|last=रिचार्ड|first=ट्रिन्फो|date=9 May 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/109819/live-ongoing-wwe-smackdown-report-main-event-time.html|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मनी इन द बेङ्कका प्रतिस्पर्धाीहरू, महिला उपाधिका लागि खेल|last=रिचार्ड|first=ट्रिन्फो|date=23 May 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> त्यस खेलपछि केही महिना पछि आयोजना गरिएको पहिलो महिला मनि इन द बेङ्कमा फ्लेयरले भाग लिएकी थिइन् तर उक्त खेलमा कारमेलाको जित भएसँगै उनी पहिलो महिला मनि इन द बेङ्क विजेता बनेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=109763&p=2|title=उपाधिका विजेताहरू परिवर्तन: ब्याकलास पे-पर-भ्युको पूर्ण जानकारी|last=जोनसन|first=माइक|date=21 May 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=109954&p=2|title= डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: महिला विभागमा नयाँ अायाम, र अन्य खेलहरू|last=रिचार्ड|first=ट्रिन्फो|date=30 May 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> जुलाई २३ मा आयोजित ब्याटलग्रउण्ड पे-पर-भ्युमा फ्लेयरले पाँच महिला इलिमिनेसन खेलमा सहभागी भएकी थिइन् भने उक्त खेलको विजेताले महिला उपाधिका लागि खेल खेल्न पाउने प्राबधान रहेको थियो।<ref name="MITB2017">{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=110360&p=2|title=मनी इन द बेङ्कको पूर्ण जानकारी: महिला कुस्ती खेलाडीले डब्ल्युडब्ल्युईमा।इतिहास बनाए, रेण्डि ओर्टन अाफ्नो बुबाको अगाडि कुस्ती खेल्दै|last1=ट्रिन्फो|first1=रिचार्ड|date=18 June 2017|work=प्रो रेस्लिङ इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=110574&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मनी इन द बेङ्कको पुन खेल, मोजो रलि र ज्याक राइडर|last=रिचार्ड|first=ट्रिन्फो|date=27 June 2017|work=पिडब्ल्यू इन्साइडर}}</ref> उक्त खेलको अन्तिममा उनलाई नेटालियाले खेलबाट निस्कासन गराएकी थिइन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/wwebattleground/2017/charlotte-flair-becky-lynch-natalya-tamina-lana-results|title=अाउँदै समरस्ल्याममा नेटालियाको।साना स्म्याकडाउन महिला विजेता नेयोमीसँग हुने जारी|publisher=डब्ल्युडब्ल्युई|accessdate=August 16, 2017}}</ref>
[[File:Charlotte Flair NOLA 2018.jpg|thumb|left|180px|फ्लेयर स्म्याकडाउन महिला विजेताको रुपमारूपमा]]
 
सार्लेटको बुबाको स्वास्थ्य अवस्था गम्भीर भएका कारण सार्लेटले दुई महिनाको अवकाश लिएकी थिइन् र उनी १९ सेप्टेम्बर २०१७ स्म्याकडाउनको एक श्रृङ्खलामा फर्किएकी थिइन्।<ref>{{cite web|last1=रिचार्ड|first1=ट्रिन्फो|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मोो एक्रस रेडमा, नेटालियाको लागि नयाँ दावेदार र अन्य खेलहरू|url=https://pwinsider.com/ViewArticle.php?id=112398&p=2|work=प्रो रेस्लिङ इन्साइडर|accessdate=September 19, 2017}}</ref> उनी रिङमा फर्किएपछि उनले समस्त डब्ल्युडब्ल्युईका समर्थक र दर्शकहरूलाई उनको बुबाको स्वास्थ्य प्रति गम्भीर भएका कारण उनीहरूलाई धन्यवाद दिएकी थिइन्। सोही रात फ्लेयरले महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बन्नका लागि फेटल फोर वे खेल खेलेकी थिइन् जहाँ उनले जित हासिल गर्दै दावेदार बनेकी थिइन्।<ref>{{cite web|last1=|first1=एन्थोनी|title=सार्लेट फ्लेयरले स्म्याकडाउन महिला विजेता नेटालियालाई हराइन्|url=http://www.wwe.com/shows/hellinacell/2017/natalya-charlotte-flair-results|publisher=डब्ल्यूडब्ल्यष|accessdate=October 8, 2017}}</ref> ८ अक्टोबर २०१७ मा आयोजित हेल इन अ सेलमा सार्लेटको सामना तात्कालिक स्म्याकडाउन महिला विजेता नेटालियासँग भएको थियो तर उक्त खेलमा नेटालियाले फ्लेयरलाई स्टिलको कुर्सीले आक्रमण गरेपछि खेल स्थगित गरिएको थियो। उक्त खेलमा सार्लेटको जित भएको थियो उपाधि भने जित्न असमर्थ बनिन्।<ref name="SmackDownTitle">{{cite web|last=बेर्नेट|first=जेक|title= डब्ल्युडब्ल्युई स्म्याकडाउन स्मयाकडाउन महिला उपाधिका लागि सार्लेट विरुद्ध नेटालिया, अमेरिकी उपाधिका लागि सिन कारा विरोध बेरन कोर्बिन, द न्यु डे विरुद्ध केभिन ओवेन्स र सेमी जेन|url=https://prowrestling.net/site/2017/11/14/1114-barnetts-wwe-smackdown-live-tv-review-natalya-vs-charlotte-smackdown-womens-championship-baron-corbin-vs-sin-cara-u-s-title-new-day-vs-kevin-owens-sami-zayn-final-h/|work=प्रो रेस्लिङ डटनेट|date=November 14, 2017|accessdate=November 15, 2017}}</ref> त्यसपछि फ्लेयरले पुन खेल माग गरेकी थिइन् र १४ नोभेम्बर २०१७ मा फ्लेयरको गृह सहरमा खेल आयोजना गरिएको थियो जहाँ सार्लेटले नेटालियालाई हराउँदै पहिलोपटक स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। उनले स्म्याकडाउन महिला उपाधि जितेपछि उनी डिभास च्याम्पियनसिप, एनएक्सटी महिला च्याम्पियनसिप, ''र'' महिला च्याम्पियनसिप र स्म्याकडाउन महिला च्याम्पियनसिप जित्ने डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिला खेलाडी बन्न सफल भएकी थिइन्।<ref>{{cite web|last1=पापोला|first1=रायन|title=स्मयाकडाउन महिला विजेता सार्लेट फ्लेयरले ''र'' महिला विजेता अलेक्सा ब्लिसलाई हराइन्|url=http://www.wwe.com/shows/survivorseries/2017/alexa-bliss-charlotte-flair-results|publisher=[[डब्ल्युडब्ल्युई]]|accessdate=November 19, 2017}}</ref> नेटालियालाई हराउँदै महिला विजेता बनेपछि परम्परागत सरभाइभर सिरिजमा फ्लेयरले निटालियाको साट्टामा अलेक्सा ब्लिससँग १९ नोभेम्बर सरभाइभर सिरिज पे-पर-भ्युमा समना गरेकी थिइन् जहाँ फ्लेयरले ब्लिसलाई हराएकी थिइन्। उक्त खेलको एक महिना पछि १७ डिसेम्बर २०१७ मा आयोजित क्लास अफ च्याम्पिय्स पे-पर-भ्युमा फ्लेयरको सामना उनको उपाधिका लागि नेटालियासँग एक लम्बरज्याक खेलमा आयोजना गरिएको थियो जहाँ फ्लेयरले नेटालियालाई पराजित गरिन्।<ref>{{cite web|url=http://www.wwe.com/shows/wweclashofchampions/2017/charlotte-flair-natalya-results|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्म्याकडाउन महिला विजेता सार्लेटले नेटालियालाई हराइन्|last=|first=एन्थोनी|publisher=डब्ल्युडब्ल्युई|accessdate=December 17, 2017}}</ref>
पङ्क्ति ८१:
=== बेकी लिञ्चसँग दुश्मनी (सन् २०१८–हाल) ===
 
केही क्षणको अवकाश पछि फ्लेयर ३१ जुलाई २०१८ स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा फर्किएकी थिइन् र उनले आफ्नो साथी बेकी लिञ्चलाई कार्मेलाले आक्रमण गर्न लाग्दा बचाएकी थिइन् र सोही दिन सार्लेटले कार्मेलालाई हराउँदै आउँदै समरस्ल्याममा हुने लागेको महिला उपाधिको खेलमा भाग लिने मौका पाएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=119295&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: ट्याग टिम प्रतिस्पर्धा जारी, एजे स्टाइल्स, समोवा जो र द मिज|last=ट्रिन्फो|first=रिचार्ड|date=July 31, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/119448/wwe-smackdown-report-the-bludgeon-brothers-have-opponents-daniel-bryan-visits-miz-aj-styles-addresses-samoa-joe-and-more.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द ब्लजेण्ड ब्रदर्सको नयाँ प्रतिद्वन्द्वीहरू, डेनियल ब्रायन र द मिजको द्वन्द्व र।अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=August 8, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> समरस्ल्याममा आयोजित महिला च्याम्पियनसिपका लागि लिञ्च, फ्लेयर र कार्मेलाको बीच खेल भएको थियो भने उक्त खेलमा सार्लेटले स्म्याकडाउन महिला च्याम्पियनसिप जित्दै डब्ल्युडब्ल्युईको इतिहासमै सातवटा उपाधि जित्नै दोस्रो महिला खेलाडी बनेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=119765&p=2|title=समसस्ल्याम २०१८ को पूर्ण जानकारी|last=कारापोला|first=स्टुट|date=August 19, 2018|accessdate=August 19, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> खेल सकिएको‍ केही छिन् पछि लिञ्चले नयाँ स्म्याकडाउन महिला विजेता सार्लेटलाई आक्रमण गरेकी थिइन् जुन उनको पहिलोपटक थियो।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=119808&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: एजे र बेकीले आफुले गरेको क्रियाकलापको कारण बताए, ट्याग टिम उपाधिका लागि खेल, हेल इन अ सेलका लागि खेल र अन्य खेलहरू|last=कारापोला|first=स्टुट|date=August 21, 2018|accessdate=August 21, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=119960&p=2|title=डब्ल्युडब्ल्युई स्म्याबडाउन प्रतिवेदन: अल्मस विरुद्ध ब्रायन, विण्डि र समोवा जोको कुराकानी, सनर्लेट फ्लेयर विरुद्ध कार्मेला र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=August 28, 2018|accessdate=August 28, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://pwinsider.com/article/120078/charlotte-and-becky-go-back-and-forth-about-the-cell.html?p=1|title=सार्लेट फ्लेयर र बेकी लिञ्च हेल इन अ सेल|last=जोर्डन|first=पल|date=September 4, 2018|accessdate=September 4, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/120087/naomi-versus-peyton-live-ongoing-wwe-smackdown-report.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: आर त्रुथ स्म्याकडाउनको अन्तिम खेलमा, समोवा जोको सन्देश विण्डिलाई, रेण्डि ओर्टन र जेफ हार्डिको खेल हेल इन अ सेलमा, र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=September 4, 2018|accessdate=September 4, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/120230/wwe-smackdown-report-tell-us-a-story-mr-samoa-joe-we-have-opponents-for-the-new-day-and-more.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन:न्यु डेका लागि नयाँ प्रतिद्वन्द्वीहरू, अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=September 11, 2018|accessdate=September 11, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> त्यस पछिका श्रृङ्खलाका लिञ्च र तात्कालिक महिला विजेता सार्लेट बीच तनाव उच्च बड्दै गएको थियो भने उनीहरूको एक अर्काको खेलमा आई खेलमा बाधा पुर्‍याउँदै एक आर्कालाई आक्रमण गर्न थालेका थिए।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=120339&p=2|title=डब्ल्युडब्ल्युई हेल इन अ सेलको पूर्ण नतिजा: विभिन्न उपाधिका लागि खेलहरू|last=जोनसन|first=माइक|date=September 16, 2018|accessdate=September 16, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=120401&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: अल्मस विरुद्ध स्टाइल्स, दुखि रुसेभ डे र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=September 18, 2018|accessdate=September 18, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=120537&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: मिज टिभी, र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=September 25, 2018|accessdate=September 25, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> तनाव उच्च भएका कारण फ्लेयर र लिञ्चको खेल हेल इन अ सेल पे-पर-भ्युमा आयोजन गरिएको थियो जहाँ लिञ्चले फ्लेयरलाई हराएसँगै सार्लेटले उपाधि गुमाउनु परेको थियो।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=120686&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: अार त्रुथ र कार्मेलाको ब्रेक डान्स, ओर्टन र डिलिञ्जर, र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=October 2, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/120755/complete-wwe-super-show-down-report-a-new-champion-crowned-the-last-time-ever-iiconics-and-buddy-murphy-come-home-styles-versus-joe-and-more.html?p=1|title=डब्ल्युडब्ल्युई सुपर सो डनउनको पूर्ण जानकारी: नयाँ उपाधि विजेता, अन्तिम पटक एक खेल, अाइकोनिक्स र बडी मर्फी आफ्नो गृह मैदानमा, स्टाइल्स विरुद्ध समोवा जो र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=October 6, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> लिञ्च स्म्याकडाउन महिला विजेता बनेपछि अक्टोबर महिनामा लिञ्चले अष्ट्रेलियामा आयोजना गरिएको सुपर सो डाउन कार्यक्रममा उक्त च्याम्पियनसिप फ्लेयरको विरुद्धमा राखेकी थिइन्<ref>{{cite web|url=https://www.pwinsider.com/article/120846/wwe-smackdown-report-flair-versus-lynch-two-world-cup-qualifying-matches-big-name-returns-next-week-and-more.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: सार्लेट फ्लेयर विरुद्ध बेकी लिञ्च, दुई विश्व कपका लागि खेल, र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=October 9, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> तर उक्त खेल विवादास्पद रुपमारूपमा समाप्ति भएको थियो।उक्त खेलमा कोहीपनि विजेता नबनेपछि इभोलुसन पे-पर-भ्युमा दुई महिला बीच लाष्ट विमेन स्ट्याण्डिङ म्याच भएको थियो जहाँ लिञ्चले फ्लेयरलाई माथिल्लो डोरीबाट तल रहेको एक टेबुलमा पावरबम हानेपछि लिञ्चले खेल जितेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/article/120847/last-woman-standing-match-added-to-wwe-evolution-updated-lineup.html?p=1|title=लाष्ट विमेन स्ट्याण्डिङ खेल र अन्य खेलहरूको विवरण|last=जोनसन|first=माइक|date=October 9, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=121345&p=3|title=निकि बेला विरुद्ध रोण्डा राउजी, लाष्ट विमेन स्ट्याण्डिङ खेल, ऐनएक्सटी महिला उपाधिका लागि खेल|last=जोनसन|first=माइक|date=October 28, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref>
 
सन् २०१८ नोभेम्बरमा आयोजना गर्न लागिएको परम्परागत सरभाइभर सिरिजमा तात्कालिक स्म्याकडाउन महिला विजेता बेकी लिञ्चले सार्लेट फ्लेयरलाई आफ्नो सट्टामा रोण्डा राउजीको विरुद्धमा खेल खेल्ने मौका पाएकी थिइन् भने उक्त खेलमा सार्लेटले राउजीलाई स्टिलको कुर्सी र केण्डो लौरोले प्रहार गरेका कारण खेलको विजेता ,राउजी बनेकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=121729&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: सरभाइभर सिरिज परिवर्तन, र अन्य थप विवरणहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=November 13, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/121726/becky-lynch-off-survivor-series-ppv.html?p=1|title=सरभाइभर सिरिज पे-पर-भ्युमा बेकी लिञ्चको खेल|last=जोनसन|first=माइक|date=November 13, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> त्यसपछिको अर्को महिना आयोजित टिएलसीमा बिकी लिञ्चको सामना सार्लेट फ्लेयर र अस्काको विरुद्धमा भएको थियो भने उक्त खेलमा राउजीले फ्लेयर र लिञ्च चढेको सिढीलाई धकालिदिएकी थिइन् जसको फाइदा उठाउँदै अस्काले स्म्याकडाउन महिला च्याम्पियनसिप पहिलोपटक हात पार्न सफल भएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/article/121867/nakamura-vs-rollins-live-ongoing-wwe-survivor-series-2018-ppv-coverage.html?p=1|title=लेज्नर विरुद्ध ब्रायन, फ्लेयर विरुद्ध राउजी, ''र'' विरुद्ध स्म्याकडाउन र अन्य र सन् २०१८ को सरभाइभर सिरिज प्रतिवेदन|last=जोनसन|first=माइक|date=November 18, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> २७ जनवरी २०१९ का दिन आयोजित रोयल रम्बलमा सार्लेटले भाग लिएकी थिइन् जहाँ उनी ५० मिनेट १ सेकेण्ड सम्म रहेकी थिइन् भने उनलाई अन्तिममा बेकी लिञ्चले निस्कासन गराएकी थिइन्।<ref>{{cite web|url=https://www.pwinsider.com/article/122080/tlc-match-added-to-tlc-ppv.html?p=1|title=टिएलसी पे-पर-भ्युमा केही खेलहरू|last=जोनसन|first=माइक|date=November 27, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=122078&p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: महिला उपाधिका लागि खेल गठन, द उस्सो विरुद्ध द बार|last=ट्रिन्फो|first=रिचार्ड|date=November 27, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/article/122253/miztv-live-ongoing-wwe-smackdown-report.html?p=1|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन|last=ट्रिन्फो|first=रिचार्ड|date=December 4, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=122416&p=2|title= डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन:अस्का, नयाँ डेनियल ब्रायन र अन्य खेलहरू|last=ट्रिन्फो|first=रिचार्ड|date=December 11, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref> रोण्डा राउजीसँग द्वन्द्व चलेपछि ''र''को एक श्रृङ्खलामा लिञ्चलाई डब्ल्युडब्ल्युईकी कार्यकारी स्टेफिनी म्याकमेनले चिकित्सकलाई खुट्टा जाँच गर्न लगाउ भन्ने कुरा लिञ्चले अस्वीकार गरेपछि लिञ्चलाई ६० दिनका लागि डब्ल्युडब्ल्युईबाट निलम्बन गरिएको थियो<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=122523&p=4|title=द म्यान विरुद्ध द क्विन विरुद्ध द एम्प्रेस, ब्रायन विरुद्ध स्टाइल्स, एम्ब्रोज विरुद्ध रोलिन्स र अन्य खेलहरूको विवरण|last=जोनसन|first=माइक|date=December 16, 2018|work=पिडब्ल्यू इन्साइडर}}</ref><ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=122867&p=2|title=डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डेनियल ब्रायनको नयाँ प्रतिस्पर्धी|last=ट्रिन्फो|first=रिचार्ड|date=January 1, 2019|work=पिडब्ल्यू इन्साइडर}}</ref> र उनको सट्टामा सार्लेट फ्लेयरलाई राउजीसँग रेसलमेनियामा खेल खेल्न दिइने घोषण डब्ल्युडब्ल्युईका संस्थापक [[भिन्स म्याकमेन]]ले गरेका थिए।<ref>{{cite web|url=https://www.pwinsider.com/ViewArticle.php?id=123626&p=5|title=सन् २०१९ को रोयल रम्बलको विवरण|last=जोनसन|first=माइक|date=January 27, 2019|work=पिडब्ल्यू इन्सायडर}}</ref>
पङ्क्ति ९१:
६ डिसेम्बर २००४ उत्तरी क्यारोलिनामा आयोजित ''र''को एक श्रृङ्खलामा ट्रिस स्ट्राटस र लिटाको खेल महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो जहाँ सार्लेट रिङको छेउमा बसेकी थिइन् जुन खेल उक्त ''र''को श्रृङ्खलाको मुख्य खेल रहेको थियो।<ref>{{cite web|url=http://www.muscleandfitness.com/muscle-fitness-hers/hers-athletes-celebrities/videos/mf-hers-shoot-wwe-diva-charlotte|title=डब्ल्युडब्ल्युई डिभास सार्लेट|date=January 10, 2016|last=मिडेलिस|first=कारा |accessdate=April 3, 2016|publisher=मसल्स एण्ड फिट्नेस}}</ref> उक्त खेलको १२ वर्षपछि २५ जुलाई २०१६ मा पनि सार्लेट र उनको प्रतिद्वन्द्वी सासा बेङ्क्सको खेल महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो जुन उक्त ''र''को श्रृङ्खलाको प्रमुख खेल रहेको थियो। <ref>{{cite web|url=https://www.si.com/specials/fittest50-2017/index.html|title=५० खेलाडीहरू|website=स्पोर्ट्स इलुष्ट्रेटेड|accessdate=September 22, 2017}}</ref><ref>{{cite web|url= http://www.espn.com/espnw/feature/23801236/the-mind-body-soul-charlotte-flair|title=कुइन अफ हर्ट|last=ग्लोक|first=एलिसन|date=June 28, 2018|publisher=इएसपिएन|accessdate=July 22, 2018}}</ref>
 
सार्लेट डब्ल्युडब्ल्युई २के१७ मा एक खेल्न मिल्ने चरित्रको रुपमारूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१८ र डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।<ref>{{cite web|url=http://www.wwe.com/section/wwe-2k17/article/wwe-2k17-roster-playable-characters-superstars|title=डब्ल्युडब्ल्युई २के१७ का चरित्रहरू|date=June 27, 2016|accessdate=October 1, 2016|last=म्याथ्युज|first=आर्टस|publisher=[[डब्ल्युडब्ल्युई]] डटकम}}</ref><ref>{{cite web|url=http://www.wwe.com/section/wwe-2k18/article/wwe-2k18-roster-playable-character-list|title=डब्ल्युडब्ल्युई २के१८ का खेलाडी तथा चरित्रहरू|last=आर्टस|first=म्याथ्युज|date=September 27, 2017|website=|publisher=[[डब्ल्युडब्ल्युई]]|archive-url=|archive-date=|dead-url=|accessdate=November 4, 2017}}</ref><ref>{{cite web|url=https://www.gamesradar.com/wwe-2k19-roster|title=डब्ल्युडब्ल्युई २के१८ का खेलाडी तथा चरित्रहरू|last=विलसन|first=बेन|publisher=जेमररेडर+|date=July 11, 2018|accessdate=July 17, 2018}}</ref>
 
== व्यक्तिगत जीवन ==