"सामाजिक सञ्जाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १५:
सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।
 
वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्। वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रुपमारूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।<ref>{{Cite web |url=https://rajdhanidaily.com/19274/ |title=सामाजिक सञ्जालको सदुपयोग कि दुरुपयोग ? |language=नेपाली |access-date=2020-01-30}}</ref><ref>{{Cite web |url=https://baahrakhari.com/news-details/37552/2017-09-21 |title=सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ? |website=बाह्रखरी |language=नेपाली |access-date=2020-01-30}}</ref><ref>{{Cite web |url=https://ujyaaloonline.com/story/12254 |title=सामाजिक सञ्जालको कति धेरै बेफाइदा ! |website=Ujyaalo Online |language=नेपाली |access-date=2020-01-30}}</ref><ref>{{Cite web |url=https://www.prasashan.com/2019/02/19/105821/ |title=सामाजिक सञ्जाल दुरुपयोग बढी, सदुपयोग कम |date=2019-02-19 |website=प्रशासन |language=नेपाली |access-date=2020-01-30}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==