"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बङ्लादेश → बङ्गलादेश, बाङ्लादेश → बङ्गलादेश (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १०३:
 
== सञ्चार माध्यम ==
बङ्गलादेश बेतार रङ्पुर यस जिल्लाको प्रशारकको रुपमारूपमा काम गरेको छ। बङ्गलादेश टेलिभिजनको क्षेत्रीय प्रशारण रङ्पुरबाट हुन्छ। रङ्पुर प्रेस क्लब रङ्पुर सहरमा पर्छ। रङ्पुरमा १९ वटा चलचित्र मन्दिरहरू छन् भने यहाँ थुप्रै पत्रपत्रिका प्रकाशन गर्ने संस्थाहरू पनि छन्।
 
== प्रशासक ==
पङ्क्ति १२८:
[[File:Tajhat Rajbari.JPG|thumb|रङ्पुरमा रहेको ताजहट दरबार]]
 
* रङ्पुर सहरको दक्षिणमा ताजहट दरबार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रुपमारूपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रुपमारूपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरि एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
* पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलय बाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
[[File:Rangpur town hall 01.JPG|thumb|220px|রংপুর টাউন হল]]