"डायलासिस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३:
मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन। शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ।
 
मृगौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ। मृगौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनद्वारा गर्ने काम भनेको नै डायलासिस हो। मृगौलाले नियमित रुपमारूपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलासिस गराउन आवस्यक हुन्छ।
 
==पृष्ठभुमि ==
"https://ne.wikipedia.org/wiki/डायलासिस" बाट अनुप्रेषित