सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १८:
'''जन गण मन''', [[भारत]]को [[राष्ट्रिय गान|राष्ट्रगान]] हो जुन मूलतः [[बाङ्ला भाषा|बङ्गाली]]मा गुरुदेव [[रवीन्द्रनाथ ठाकुर]]द्वारा लेखिएको थियो । भारतको [[राष्ट्रिय गीत]] ''वन्दे मातरम्‌'' हो ।
 
राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ । भारतको संविधान सभाले '''जन-गण-मन''' लाई भारतको राष्ट्रगानको रुपमारूपमा २४ जनवरी १९५० मा अपनाइएको थियो । यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को [[कोलकाता]]मा दुवै भाषामा (बङ्गाली र [[हिन्दी]]) अधिवेशनमा गाइएको थियो । पुरै गीतमा ५ पद रहेका छन् ।
 
== राष्ट्रिय गान ==
"https://ne.wikipedia.org/wiki/जन_गण_मन" बाट अनुप्रेषित