"कोरियाली भाषा" का संशोधनहरू बिचको अन्तर

सा 2401:4900:3318:A48:1:1:F179:24C2 (वार्तालाप)द्वारा 175.223.35.119द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४३:
 
==भाषा प्रयोग==
कोरियाली भाषा मुख्य रुपमारूपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिन्छन् ।
 
कोरियाली भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा हो । दक्षिण कोरिया अन्तर्गत ''नेसनल इन्सिच्ट्युट अफ कोरियान ल्याङ्गोयज'' र उत्तर कोरियाको ''ल्याङ्गोयज इन्सिच्ट्युट'' यस भाषाका संस्थाहरू हुन् ।
पङ्क्ति २४३:
 
==शब्द==
कोरियाली शब्दहरू मुख्य रुपमारूपमा क, ल, म, न, ङ, प, त जस्ता व्यञ्जनमा अन्त हुन्छन् । अङ्ग्रेजी जस्ता बाह्य शब्दहरू आगन्तुक हुन आएमा ''इयु'' (ㅡ) थपिने गरिन्छ । जस्तै 'त' मा अन्त हुने अङ्ग्रेजी शब्दलाई ''तिउ'' बनाई उच्चारण गरिन्छ । अङ्ग्रेजी 'फ' मा अन्त हुने शब्दहरूलाई 'प' मा अन्त गरिन्छ ।
 
==उत्तर र दक्षिण कोरियामा भिन्नता ==