"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सुत्र'''को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । [[वेद]] धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमारूपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमारूपमा विकास हुँदै गयो । <ref>[http://indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]</ref>
जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्त्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । <ref name= "पूस्तक"> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>
==कल्प शुत्रका प्रकारहरू==
पङ्क्ति २०:
माथि उल्लेखित १० प्रकारका श्राउतसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्त्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/>
===गृहसुत्र===
गृहसुत्र भन्नासाथ शाब्दिक रुपमारूपमा नै अनुमान लगाउन सकिन्छ की यो घरको सुत्र हो । अर्थात गृहसुत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:- भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्र भन्नाले एक प्रकारको घरायसी सन्धी भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृहसुत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्र फरक हुन्छ त्यस्तै गृहसुत्र पनि फरक हुने देखिन्छ । गृहसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/> शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरू प्रचलनमा रहेको पाइन्छ ।
* अपस्तम्व गृहसुत्र
* अस्वलयन गृहसुत्र