"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बंगलादेश → बङ्गलादेश (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६५:
'''जोसिप ब्रोज टिटो''' ( सिरिलिक लिपि: Јосип Броз Тито, , {{IPA-sh|jǒsip brôːz|pron}} ; ७ मे १८९२-४ मे १९८०), सामान्यतः '''टिटो''' को नामले परिचित ( {{IPAc-en|ˈ|t|iː|t|oʊ}} ;<ref>[http://www.dictionary.com/browse/tito "Tito"]. ''[[Random House Webster's Unabridged Dictionary]]''.</ref> Serbo-Croatian Cyrillic , {{IPA-sh|tîto|pron}} ), युगोस्लाभ [[साम्यवाद|कम्युनिष्ट]] क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९४३ देखि १९८० मा आफ्नो मृत्यु भएसम्म विभिन्न भूमिकामा सेवा गरे। <ref name="britannica">{{Cite encyclopedia|url=http://www.britannica.com/EBchecked/topic/597295/Josip-Broz-Tito|title=Josip Broz Tito|encyclopedia=Encyclopædia Britannica Online|accessdate=27 April 2010}}</ref> [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्धको]] क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित [[युरोप|यूरोप]]मा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ । उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी संघीय गणतन्त्र [[युगोस्लाभिया]]का अध्यक्षको रूपमा पनि काम गरे।
 
जबकि केहीले उनको आफ्नो राष्ट्रपतिको पदलाई [[तानाशाही|अधिनायकवाद]]को रुपमारूपमा आलोचना गर्छन् {{Sfn|McGoldrick|2000}} र उनलाई स्टालिन जस्तै क्रुर तानाशाहको रुपमारूपमा समेत तुलना गर्छन्, धेरैले उनलाई उदार तानाशाह मान्छन्। उनी युगोस्लाभिया र विदेशमा एक लोकप्रिय सार्वजनिक व्यक्तित्व थिए। <ref>Melissa Katherine Bokovoy, Jill A. Irvine, Carol S. Lilly, ''State-society Relations in Yugoslavia, 1945–1992''; Palgrave Macmillan, 1997 p. 36 {{ISBN|0-312-12690-5}}<br /><br />"''...Of course, Tito was a popular figure, both in Yugoslavia and outside it.''"</ref> उनलाई युगोस्लाभियाको एकीकरणको प्रतीकको रूपमा हेरिएको थियो ,<ref>Martha L. Cottam, Beth Dietz-Uhler, Elena Mastors, Thomas Preston, ''Introduction to political psychology'', Psychology Press, 2009 p. 243 {{ISBN|1-84872-881-6}}<br /><br />"''...Tito himself became a unifying symbol. He was charismatic and very popular among the citizens of Yugoslavia.''"</ref> उनका आन्तरिक नीतिहरूले युगोस्लाभ महासंघका राष्ट्रहरूको शान्तिमय सह-अस्तित्व कायम राख्यो। भारतको [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]], [[गमाल अब्देल नासेर|इजिप्टका गमाल अब्देल नासेर]] र घानाका क्वामे नक्रुमहको साथ [[असंलग्न अभियान|असंलग्न अभियान आन्दोलन]]का प्रमुख नेताको रूपमा उनले थप अन्तर्राष्ट्रिय ध्यान खिचे। <ref name="nonaligned-chief">Peter Willetts, ''The Non-aligned Movement: The Origins of a Third World Alliance'' (1978) p. xiv</ref> [[शीतयुद्ध|शीत युद्ध]] दुवै ब्लकमा विदेश अत्यधिक अनुकूल सम्बन्ध कायम गर्दै, उनले लिजन अफ अनर, र अडर अफ बाथ सहित ९८ विदेशी सम्मान प्राप्त गरे।
 
== बाल्यकाल ==
पङ्क्ति ८५:
[[File:Tito in Kumrovec, 1961.jpg|thumb|जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा]]
 
मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं [[लाल सेना]]को सिमित सहयोग बाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रुपमारूपमा टिटो [[जोसेफ स्तालिन|स्टालिन]]को सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।<ref>{{Cite book|chapter-url=https://books.google.com/books?id=J34leeCdXFQC&pg=PT120&lpg=PT120&dq=soviet+spy+ring+yugoslav+party+1945#v=onepage|title=Tito and the Rise and Fall of Yugoslavia|last=West|first=Richard|date=2012-11-15|publisher=Faber|isbn=9780571281107|location=|pages=|language=en|chapter=12 The Quarrel with Stalin}}</ref>
 
दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रुपमारूपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।<ref>https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y</ref> स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने [[सोभियत सङ्घ|सोभियत संघ]]ले आफ्नो पहिली परिक्षण गर्न बाँकी नै भएकाले, सोभियत संघ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो [[ग्रीक गृहयुद्ध]]मा कम्युनिष्टको पक्षमा खुला रुपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले [[विन्स्टन चर्चिल|चर्चिल]]सँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रुपमारूपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र संघ सुरक्षा परिषद]]मा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रुपमारूपमा लियौं, तर फरक स्वरुपमास्वरूपमा विकास गर्छौ।" <ref>https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/</ref>
 
४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रति निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।<ref>{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,800593,00.html|title=No Words Left?|work=Time Magazine|date=22 August 1949|accessdate=27 April 2010}}</ref> युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्कोको अनुमान थियो टिटोले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"<ref>{{cite book|last=Laar |first=M. |year=2009 |title=The Power of Freedom. Central and Eastern Europe after 1945 |publisher=Centre for European Studies |page=44 |url=http://www.poweroffreedombook.com/preview_PoF.pdf |url-status=dead |archiveurl=https://web.archive.org/web/20131111025246/http://www.poweroffreedombook.com/preview_PoF.pdf |archivedate=11 November 2013 }}</ref> युगोस्लाभियालाई समाजवादी राज्यहरूको अन्तराष्ट्रिय संघबाट निष्कासन गरियो, भने पूर्वी युरोपको अन्य समाजवादी राज्यमा "टिटोवादी" आरोप लागेकाहरूलाई सफायको अभियान चलाइयो। स्टालिनले यो कुरा व्यक्तिगत रुपमारूपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रुपमारूपमा लेखे:
 
{{quote|मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन। |जोसिप ब्रोज टिटो<ref>{{cite book |last1=Medvedev |first1=Zhores A. |last2=Medvedev |first2=Roy A. |last3=Jeličić |first3=Matej |last4=Škunca |first4=Ivan |year=2003 |title=The Unknown Stalin |publisher=I. B. Tauris |isbn=978-1-58567-502-9 |pages=61–62}}</ref>|source=}}
पङ्क्ति १०१:
 
[[File:TitoCarter19783.jpg|thumb|right|upright=0.9|अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८]]
टिटोको नेतृत्वमा, युगोस्लाभिया [[असंलग्न अभियान]]को संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले [[इजिप्ट]]को [[गमाल अब्देल नासेर]], भारतको [[जवाहरलाल नेहरु]], [[इन्डोनेसिया]] को [[सुकार्नो]], र [[घाना]]को क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले [[तेश्रो विश्व]]का देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रुपमारूपमा प्रस्तुत गर्ने उपायको रुपमारूपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।{{sfn|West|1995|p=281}} १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।<center><gallery>
चित्र:President of Yugoslavia Josip Broz Tito meeting with H.E.H. the Nizam of Hyderabad in 1956.jpg|हैदरावादका सातौं निजाम मिर ओस्मान अलि खानसँग भेट गर्दै टिटो, सन् १९५६
चित्र:President Gamal Abdul Nasser and Yugoslavian President Josip Tito in Aleppo in 1959.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in [[Aleppo]] in 1959
पङ्क्ति १११:
 
=== सुधारहरू ===
१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रुपमारूपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।{{sfn|West|1995|p=286}} धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरू संग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रुपमारूपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।{{sfn|West|1995|p=271}} ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी संघीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।<ref name="Socialism of Sorts">{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,942012,00.html |title=Socialism of Sorts|work=Time Magazine|date=10 June 1966|accessdate=27 April 2010}}<br />"Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."</ref> टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।<ref>{{cite news |title=Protests Mark Tito's Chile |url=https://news.google.com/newspapers?nid=1350&dat=19630923&id=S7FOAAAAIBAJ&pg=7241,3185693 |work= |location=Toledo, Ohio, USA |date=23 September 1963 |agency=Toledo Blade }}</ref><ref>{{cite journal |url=http://hrcak.srce.hr/index.php?show=clanak&id_clanak_jezik=48568 |title=Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990|journal=National Security and the Future|volume=9|issue=3|pages=41–72|last=Lučić|first=Ivica|year=2008|accessdate=26 April 2010}}</ref> १९६० को शरदमा टिटोले राष्ट्रपती [[ड्वीट डेभिड आइजेनहावर|ड्वीट डि. आइजनहावर]]संग [[संयुक्त राष्ट्र महासभा]]को बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको
तठस्तता" को रुपमारूपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तठस्तताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।<ref name="Lees">{{cite book |last=Lees |first=Lorraine M. |title=Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960 |publisher=Penn State Press |year=2010 |pages=233, 234 |isbn=978-0271040639}}</ref>
 
== सम्मान ==
पङ्क्ति ११८:
जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभियाबाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे। उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म, पश्चिम जर्मनीको फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।
 
उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछी सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए। व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरथे। उनको सबै पदवी र विभूषणहरू उनको अन्त्येस्टी समारोह १९८० मा मात्र प्रदर्शन गरियो । <ref name="Bilo je časno živjeti s Titom">{{cite book|last1=Badurina|first1=Berislav|last2=Saračević|first2=Sead|last3=Grobenski|first3=Valent|last4=Eterović|first4=Ivo|last5=Tudor|first5=Mladen|title=Bilo je časno živjeti s Titom|publisher=Vjesnik|year=1980|page=102}}</ref> दोश्रो विश्व युद्धको क्रममा मित्र शक्तिको नेताको रुपमारूपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रुपमारूपमा उनको पक्षमा अनुकुल भएको थियो ।<ref name="Bilo je časno živjeti s Titom"/>
 
===आन्तरिक सम्मान===