"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३८:
मुख्य लेख : [[नेपाल-बेलायत १९२३ को सन्धि|नेपाल बेलायत १९२३ को सन्धि]]
 
[[नेपाल-बेलायत १९२३ को सन्धि|नेपाल बेलायत १९२३ को सन्धि]]लाई महाराज चन्द्र शमशेरको २५ वर्षे कुटनैतिकको यात्राको एक मुख्य उपलब्धि मानिन्छ। यो सन्धिबाट बेलायतले नेपाललाई पहिलो पटक सर्वभैतासत्ता सम्पन्न मुलुकको रुपमारूपमा मान्यता दिएको थियो र नेपालले आफ्नो स्वार्थ अनुरुप विदेश नीति अङ्गिकार गर्न पाउन स्वतन्त्रता पाएको थियो।<ref>{{Cite book|last=हुसैन|first=असाद|title=नेपाल राज्यको ब्रिटिस भारतसँगको सम्बन्ध|publisher=जर्ज एलेन|location=लण्डन|page=२०८|year=१९७०}}</ref>
 
== ए बि सी क्लास राणा ==
पङ्क्ति ६३:
वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ वर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ वर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।
 
सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमारूपमा अन्त्य गरेका थिए । [[त्रिभुवन शाह|श्री ५ त्रिभुवनवीरविक्रम शाह]]को राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो ।
 
== दास प्रथा अन्त्य ==
[[जंगबहादुर राणा|जंग बहादुर]]ले वि.सं. १९१० को [[मुलुकी ऐन]] मार्फत १६ वर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने कानुनी रुपमारूपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले [[दासप्रथा]]को उन्मुलन (घोषणा १९८१ मंसिर २४ गते) गरे । [[दासप्रथा|दास प्रथा]] उन्मुलन गर्दाः कुल जनसङ्ख्या ५५‚७३‚७८८ । जम्मा दास दासीको संख्या : ५९‚५७३। क्षतिपुर्ती तिरेर मुक्त गरिएका दास दासिहरु: ५१‚७८३। मालिकको संख्या: १५‚७१९। मालिकलाई दिएको क्षतीपुर्ती : ३६ लाख ७० हजार ।
 
== ग्याल्पो काण्ड ==