"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६८:
प्रधानमन्त्री विष्ट राति नै बालुवाटारबाट गाडी चढेर सिंहदरबार नजिकै रहेको राष्ट्रिय पञ्चायत भवन छेउमा आए । र, त्यहीँबाट मुलुकको मुख्य प्रशासनिक भवन ह्वारह्वारी जलेको दृश्य हेरे । र, त्यहीँ बसेर बलिन्द्र धारा आँशु खसालेर रोए ।
 
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमारूपमा हेर्ने गरिएको छ
 
चन्द्र समशेरले सिंहमरमर प्रयोग गरेर बनाएको सिंहदरबारबाट निस्केको आगोको राप पुतलीसडक, बानेश्वर थापाथलीसम्म फैलिएको थियो । तर, देशको प्रधानमन्त्री त्यो दृश्य टुलुटुलु हेर्न विवश थिए ।
पङ्क्ति ९२:
थरले विष्ट भए पनि कीर्तिनिधि क्षेत्री नभएर उपाध्याय बाहुन हुन् । उनी राजपुरोहितका सन्तान हुन् । राजघरानाका पाण्डेहरु उनका मावली हुन् ।
 
पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रुपमारूपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रुपमारूपमा उनका समकालीनहरुले लिने गरेका छन् ।
 
पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौँ ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
पङ्क्ति १०९:
==सिंहदरबारको फन्कोः दौडाहा टोलीदेखि प्रधानमन्त्रीसम्म==
 
पञ्चायत स्थापनाको प्रारम्भमा विष्ट [[दौडाहा|दौडाहा टोली]]को अध्यक्ष बने । ०१८ सालमा उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गए । त्यहीबेला राजाले उनलाई ०१८ साल मंसिर २९ गते राष्ट्रिय निर्देशन मन्त्री बनाए । र, यहीँदेखि उनको सिंहदरबार यात्रा औपचारिकरुपमाऔपचारिकरूपमा सुरु भयो ।
 
राजा महेन्द्रले ०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गरे । सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बने । सो मन्त्रिमण्डलमा सूर्यबहादुर थापा अर्थमन्त्री थिए ।
पङ्क्ति १४६:
==राष्ट्रवादी एवं सादगी नेताको छवि==
 
अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रुपमारूपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रुपमारूपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्वपूर्ण भूमिका खेले ।
 
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमारूपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् । <ref> {{cite web|url=http://www.dainiknepal.com/2017/11/276818.html|title=झन्डै आँसु झारेनन् केपी अोलीले...}} </ref>