"ऋग्वेद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६:
==सूक्त, ऋषि र छन्द==
 
प्रत्येक मन्त्रमा तीनवटा विशेषता हुन्छन्, मन्त्रको नाम– अर्थात् सूक्त । सूक्तको अर्थ हो सु–उक्त अर्थात् ज्यादै स्पष्ट रुपमारूपमा बताइएको । अर्को विशेषता हो त्यस सूक्तका रचयिताको नाम अर्थात् ऋषिको नाम । पछिल्लो समयमा ऋषिको अर्थ साधु संन्यासी भए तापनि सुरुमा ऋषि विशेष अर्थमा प्रयोग हुने गथ्र्यो । त्यसैले अंग्रेजी अनुवादहरुले सीयर ९कभभच० अनुवाद गरेका छन् । सीयरको एउटा अर्थ प्रोफेट पनि हो । त्यसैले ऋषिलाई सम्प्रदाय प्रवत्र्तक पनि भनिन्थ्यो । जुन व्यक्तिले ज्ञानको क्षेत्रमा एक नयां योगदान गर्न सक्छ उसलाई मात्र ऋषि (रिसर्चर) भनिन्थ्यो । वेदको अर्को विशेषता हो, छन्द । जुन लय वा भाकामा ऋचा गाइन्छ त्यसलाई छन्द भनिन्छ । बढी प्रयोग गरिएका छन्दहरु त्रिष्टुप, अनुष्टप जस्ता छन्दहरु छन् । त्यसैले वैदिक मन्त्रहरुको एक मुख्य विशेषता लयात्मकता पनि हो । ऋग्वेदमा ३० मुख्य देवता २० अन्य देवताको नाम उल्लेख छ ।<ref>{{cite book|last1=आचार्य|first1=श्रीराम|title=ऋग्वेद संहिता|date=सन् २०११|publisher=युग निर्माण योजना|location=मथुरा}}</ref><ref>{{cite book|last1=गौतम|first1=प्रसन्नचन्द्र सं.|title=ऋग्वेद संहिता भाग १ र २,|date=वि.सं.२०६७|publisher=कुलचन्द्र गौतम स्मृति संस्था|location=काठमाडौँ}}</ref>
 
==वेद वाणीको ज्ञान==
पङ्क्ति १४:
==वेद विभाजन र ज्ञानको सुरक्षा==
 
वेदको विभाजन गरिएको कुरालाई संस्कृत साहित्यमा ज्यादै उच्च स्थान र चर्चित प्रसंग मानिन्छ । यस कुराले पनि वेदको प्राचीनता स्पष्ट हुन्छ । प्रसंग के हो भने सुरुमा वेद एउटा मात्र थियो । ज्यादै विशाल भएका र लाखौं संख्यामा मन्त्रहरु रचना भए । त्यस समयमा लिपिबद्ध गर्ने विधि विकास भएको थिएन । लिपि थिएन । मसी, कलम र भोजपत्रको प्रयोग सुरु भैसकेको थिएन । त्यसैले श्रुति परम्परामा मन्त्रहरु हराउन थाले । मानिसले घोकर राखेका कुराहरु बिर्सनछन् । योग्य शिष्य नभएमा आफुले पाएको ज्ञान मौखिक हस्तान्तरण गर्न सकिंदैन र गुरुसंगै ज्ञान पनि समाप्त हुन जान्छ । यसरी केही सूक्त र केही ऋचा लोप भए । ती मन्त्रहरुसंग प्राचीन अभिलेखका प्रमाण पनि हराए । हजारौं मन्त्र हराइसकेका छन् भन्ने विज्ञहरुको भनाई छ । यो कुरा विभिन्न शास्त्रहरुमा समेत स्पष्ट शब्दमा भनिएको छ । यो सब देखेर ज्ञानको सुरक्षाका लागि चिन्तित महाज्ञानी व्यासले अनेक प्रयास गरे । यस क्रममा उनले ज्ञानलाई सांयोगिक रुपमारूपमा सुरुमा तीन समूहमा र पछि चार समूहमा विभाजन गरे । प्रत्येक समूहका मन्त्रहरुलाई अलग शिष्य समूहलाई जिम्मा लगाए । मन्त्रहरु संझन योग्य र विशिष्ट बनाउनका लागि एक थरी मन्त्रलाई लयात्मक, अर्का थरीलाई क्रियात्मक, अर्को थरीलाई संगीतात्मकता र एक थरीलाई मिश्रित बनाएर प्रत्येकको प्रकृति छुट्टयाए । यिनै पछि ऋक्, यजुर्, साम र वेद कहलाइए । एउटा वेदलाई २० वर्षसम्म दोहोर्याउने परम्परा बसाले । यसरी ज्ञान सुरक्षित भयो । मन्त्रहरु केही सुरक्षित भए । ज्ञान पनि सुरक्षित भयो । त्यस अघिका मन्त्रहरु हराएर गए ।
यी सबै कुराको सुरक्षा गर्ने विधि वेदव्यासले चिन्तन गरे । ज्ञानको विभाजन गरी अलग अलग भागको सुरक्षा अलग अलग समूहले गर्ने । यसलाई सुनिश्चित गर्न विभिन्न मन्त्रहरुको विभिन्न प्रयोगलाई प्रचलनमा ल्याइयो । कुनै मन्त्रलाई जप गरेर अनेक आवृत्तिमा जप्ने कुनैलाई हवनमा प्रयोग गर्ने काम भयो । जुन ज्यादै महŒवपूर्ण र प्राचीन थिए तिनीहरुलाई सबैतिर प्रयोगमा ल्याइयो । जप, ध्यान र कर्मकाण्ड सबै ठाउँमा । यसरी मन्त्रहरु सुरक्षित हुन पुगे । आज जे जति मन्त्रहरु उपलब्ध छन्, त्यसको सुरक्षामा यसै विधिले काम गरेको छ । जसको प्रतिपादन व्यासले गरेका हुन् । त्यसैले कृष्णद्वैपायनको नाम वेदव्यास हुन पुग्यो ।<ref>बाबु राम ज्ञवाली, ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु मिर्मिरे (सांस्कृतिक विशेषांक), नेपाल राष्ट्र बैंक बैशाख जेठ २०७० वर्ष ४२अंक १ पूर्णांक ३२० पृ २७२–२७७</ref>
 
पङ्क्ति २६:
*यो मानव सभ्यताको प्राचीनतम उपलब्ध अभिलेख हो ।
*ॠग्वेदका धेरै सूक्तहरूमा विभिन्न वैदिक [[देवता|देवताहरू]]को स्तुति गर्ने मंत्र छन्। यद्यपि ॠग्वेदमा अन्य प्रकारका सूक्त पनि छन्, परन्तु देवताहरूको स्तुति गर्ने स्तोत्रहरूको प्रधान्दछ।
*आधुनिकतम ज्ञान विज्ञानका प्राथमिक कुराहरु त्यहां बडो गम्भीर एवं विश्लेषणात्मक रुपमारूपमा प्रस्तु गरिएका छन् । उदाहरणका लागि आधुनिकतम मानिने विषयहरु [[अर्थशास्त्र]] तथा [[समाजशास्त्र]]का आधारभूत अवधारणाहरु [[दान सूक्त]] तथा [[पुरुष सूक्त]]मा उपलब्ध छन् । यही कुरा अन्य विषयका सन्दर्भमा पनि लागू हुन्छ ।
*ॠग्वेदमा कुल दस मण्डल छन् र उनमा १०२८ सूक्त छन् र कुल १०,५८० ॠचाहरू छन्।
*ॠग्वेदका दस मण्डलहरूमा केही मण्डल साना छन् र केही मण्डल ठूला छन्।
"https://ne.wikipedia.org/wiki/ऋग्वेद" बाट अनुप्रेषित