"हर्रो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्लाई + यसलाई ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको ) |
||
पङ्क्ति ५०:
:एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
*हरडः हर्रो को नामबाट हामी सबै परिचित छौ।
*हरड को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
*सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यसलाई जुनसुकै बखत खान सकिने भएपनि यसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
|