"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

सा y
सा ls
पङ्क्ति ५१:
| references =
}}
आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन सार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई [[ए.सिक्स चिप]] भनिन्छ । आइफोन फाइभ लाई [[:en:List of iOS devices|सिक्थ जेनरेसन]] को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन फोर एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन फाइभमा आउने [[ओक्टुबर]]मा [[:en:iOS 7|आई.ओ.एस. ७]] बजारमा ल्याऊँदै छ। यो एप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जस्लाईजसलाई क्लोज्ड सिस्टम भनिन्छ।
 
 
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित