"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले )
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्मा + जसमा )
पङ्क्ति १४:
{{further|दुई-राष्ट्र सिद्धान्त}}
=== १९औं सदीको अन्त र २०औं सदीको शुरु===
अखिल भारतीय मुस्लिम संघ (AIML)को स्थापना ढाकामा १९०६ मा मुस्लिमहरू द्बारा भएको थियो उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय कड्गेसमाथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जस्माजसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जस्माजसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् ए।
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
<Gallery>
पङ्क्ति २८:
 
===१९३२-१९४२===
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्माजसमा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताए । यो विचार यद्यपि मुस्लिमहरूले उठायेका थिए तर विशेष रूपमा हिन्दुहरूले लिए। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रिय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरू भारतको विभाजन प्रति विरोधमा थिए। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिए। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिए। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितिको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
 
===१९४२-१९४६===