"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नेपालगंज +नेपालगञ्ज)
सा clean up, replaced: बंगलादेश → बङ्गलादेश स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २:
|name = कृष्ण बहादुर महरा<br><small>अमरसिंह</small>
|image = चित्र:Krishna Bdr Mahara.jpg
|office = [[प्रतिनिधि सभा (नेपाल)| प्रतिनिधि सभा सभामुख]]
|president = [[विद्यादेवी भण्डारी]]
|term_start = २५ फागुन २०७४
पङ्क्ति ३१:
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' नेपालको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।
==राजनैतिक जीवन==
उनी पूर्व [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव थिए।
 
उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले भूमिका निर्वाह गरेका छन्।
 
वि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए। वि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एमाओवादीका नेता हुन्।
निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए। [[माओवादी जनयुद्ध|माओवादी विद्रोह]] सुरू भएपछि महरा सपरिवार नै भूमिगत भए।
 
== पारिवारिक स्थिति ==
रोल्पा जिल्लाको [[लिवाङ]] गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरुले आफ्ना छोराछोरी विदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुवै छोराले [[जनमुक्ति सेना, नेपाल|जनुमक्ति सेना]]बाट [[बृहत् शान्ति सम्झौता]]पछि अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् ।
 
यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
 
[[मोहन बिक्रम सिंह|मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन्।
 
[[मोहन बिक्रम सिंह|मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन्।
 
== महराको बायोडाटाः ==
१) नाम – कृष्णबहादुर महरा
 
२) पारिवारिक स्थिति – बिबाहित श्रीमती, छोरीहरु २, छोराहरु २,
 
बुवाको नाम – रविचन्द्र महरा (दिवंगत)
 
आमाको नाम – समुन्द्रादेवी महरा (दिवंगत)
 
३) जन्म मिति – २०१५ आषाढ १५ गते
 
४) ठेगाना – जन्मस्थान – रोल्पा लिवाङ –७ धारापानी पछि बसेको घर लिवाङ–७, मेवाङ
 
५) राष्ट्रियता – नेपाली
 
६) भाषा – मातृभाषा नेपाली, बोल्ने र बुझ्ने – अग्रेजी र हिन्दी
 
७) शिक्षा– प्रवेशिका, नेपाल (लिवाङ् रोल्पाबाट) प्रमाणपत्र तह, विज्ञान, [[त्रिभुवन विश्वविद्यालय|त्रि. वि.वि]]. नेपाल, (नेपालगञ्ज) स्नातक तह, शिक्षा शास्त्र, त्रि.वि.वि. नेपाल –पोखरा)
 
८) पेशा – राजनीति
 
९) हालको जिम्मेवारी – नेपालको प्रतिनिधि सभाका सभामुख
 
[[संविधानसभा निर्वाचन २०७०]] मा रोल्पा १ बाट निर्वाचित
 
=== १०) अनुभव – ===
 
* बि. सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
 
* ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक सङ्गठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनीधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य
* २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू आठौँ राष्टिय सम्मेलनवाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, [[पृथ्वीनारायण क्याम्पस]] पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
Line १०४ ⟶ १०२:
* ०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख
* २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान वाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
* २०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
 
११) विदेश भ्रमण – [[भारत]] , वेलायत , [[थाइल्याण्ड|थाईल्याण्ड]] , [[चीन]], [[संयुक्त राज्य अमेरिका|अमेरिका]], [[जापान]], [[उत्तर कोरिया]], [[मलेसिया|मलेशिया]], [[सिङ्गापुर]], [[हङकङ]] , [[दक्षिण कोरिया]], [[संयुक्त अरब इमिरेट्स|युएई]], [[कतार]] [[बंगलादेश|बङ्गलादेश]] <ref>http://www.ratopati.com/2013/10/08/88278.html#sthash.3g0NWgCV.dpuf रातोपाटि अनलाइन</ref><ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
== विवाद ==
Line ११७ ⟶ ११५:
==सन्दर्भ सामग्री==
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==
* [https://www.kantipurdaily.com/news/2018/03/09/20180309133226.html प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध- कान्तिपुर अनलाइन]
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाल कम्युनिष्ट पार्टीका राजनीतिज्ञहरू]]
[[श्रेणी:नेपालका सूचना तथा सञ्चारमन्त्रीहरू]]
[[श्रेणी:जीवनी]]