"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति २८:
विकिमीडिया फाउन्डेसनको उदेस्य [[w:en:Free content|स्वतन्त्र लाईसेंस]] वा सार्वजनिक कार्यक्रम (''public domain'') को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।
 
अध्यायहरूको अन्तरजालका सहायताले फाउन्डेसन एक भन्दा अधिक भाषाको लागीलागि विकि प्रोजेक्ट एवं अन्य प्रयत्न जो कि उदेस्यमा अग्रसर छ त्यसको सहायता एवं विकासको लागीलागि मुलभुत र संगठित ढांचा प्रदान गर्दछ। फाउन्डेसन यी प्रोजेक्टोहरूको मदतले निरन्तर इन्टरनेटमा स्वतन्त्र र नि:शुल्क उपयोगी सूचना उपलब्ध गराउँछ।
== दानपुण्य संस्था ==
विकिमीडिया [[फ्लोरिडा]], [[अमेरिका]]को कानुनका अंतर्गत एक विना-लाभार्जनको दानपुण्य संस्था हो। सबै तर्फबाट हिसाब राख्ने विकिमीडिया फाउन्डेसन गाइडस्टार एवं यसको भागीदार साइटोहरूमा एक दानपुण्य संस्थाको रूपमा सूचित छ। विकिमिडिया फाउन्डेसन अमेरिकामा ५०१(सी)(३) कर-मुक्त स्थितिमा छ।