"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति १५:
* '''प्राप्तकः''' लेखापरीक्षको प्रतिवेदनमा नियुक्त गर्ने व्यक्ति तथा निकायलाई प्राप्तकको रुपमा उल्लेख गरिन्छ । जस्तैः '''शेयरधनी सामु स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन'''
* '''परिचयात्मक अनुच्छेदः''' यस अनुच्छेदमा कुन संस्थाको वित्तीय विवरणको लेखापरीक्षण गरिएको हो सो को व्यहोरा संस्थाको वित्तीय विवरणको अ‌ङ्गहरु तथा वित्तीय विवरणको अवधी बारे स्पष्ट उल्लेख गर्नु पर्दछ । जस्तैः आषाढ मसान्तको [[वासलात]]
* '''वित्तीय विवरण सम्बन्धमा व्यवस्थापनको दायित्वः''' यस अनुच्छेदमा वित्तीय विवरणको यथार्थ चित्रणको लागीलागि आवश्यक आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने तथा आवश्यक लेखा नीति र लेखा अनुमान लिने दायित्व संस्थाको व्यवस्थापनको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
* '''लेखापरीक्षकको दायित्वः''' यस अनुच्छेदमा नेपालको लेखापरीक्षण मान अनुसार लेखापरीक्षण गरी वित्तीय विवरणले यथार्थ चित्रण गर्ने वा नगर्ने सम्बन्धमा राय व्यक्त गर्ने दायित्व लेखापरीक्षकको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
* '''लेखापरीक्षको रायः''' यस अनुच्छेदमा वित्तीय विवरण उपर लेखापरीक्षकको राय उल्लेख गरिएको हुन्छ ।