"लामपुच्छ्रे हाँस" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ५२:
==वितरण तथा वासस्थान==
[[File:Clangula hyemalis -Iceland -mother and ducklings-8.jpg|right|thumb|छ टिहुराका साथमा पोथी लामपुच्छ्रे हाँस]]
लामपुच्छ्रे हाँस [[नेपाल]] लगायत [[अलास्का]], उत्तरी [[क्यानडा]], उत्तरी [[युरोप]], [[रसिया]]मा पाइने गर्छ। यो चरा हिउँदमा उत्तर अमेरिकाको पूर्वी तथा पश्चिमी तट, [[विशाल ताल]], उत्तरी युरोप तथा एसिया र [[कृष्ण सगर]]मा बसाई सर्ने गर्छन। यो प्रजातिको हिउँद मौसमको लागि सबैभन्दा उपयुक्त स्थान [[बाल्टिक सगर]] हो, यहाँ लगभग ४५ लाखको संख्यामा जम्मा हुने गर्छन। मे महिनाको अन्ततिर यसको प्रजनन् समय हो । धापिलो जमिन, स्वच्छ पानी भएका पोखरीहरु प्रजननका लागीलागि प्रयोग गरिने स्थानहरु हुन् । हिँउद महिनामा विशेषगरी समुद्रमा बिताउने गर्छ । आहारको लागीलागि पानीमा भएका कीराहरू, लार्भाहरूमा भर पर्दछ साथै वनस्पतिमा झ्यास, घाँस र रूखका फलहरूमा भर पर्दछ।
 
{{listen|filename=Clangula hyemalis.ogg|title=Long-Tailed Duck|description=Long Island, NY, March 2007. By Tony Phillips.}}