"प्राणवायु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति २२:
 
== उपयोग ==
जीवित प्राणीहरूका लागि अक्सिजन अति आवश्यक हुन्छ। यसलाई तिनीहरुले [[श्वासप्रस्वास]] क्रियाद्वारा ग्रहण गर्दछन् । द्रव्य अक्सिजन तथा कार्बन, [[पेट्रोलियम]], इत्यादिको मिश्रण अति [[विस्फोटक]] हो। यस लागि यिनको उपयोग कडा वस्तुहरू (चट्टान इत्यादि) तोडनमा हुन्छ। फलामको मोटी चद्दर काटने अथवा मशीनका टूटे फुटेका भागहरूलाई जोड्ने कार्यमा अक्सिजन तथा दहनशील ग्यासलाई ब्लो पाइपमा जलालाईन्छ यस प्रकार उत्पन्न ज्वालाको ताप धेरै अधिक हुन्छ। साधारण अक्सिजनका साथ [[हाइड्रोजन]] वा [[एसिटिलीन]] जलाई जान्छ । यसका लागि यी ग्यासहरू [[इस्पात]]का बेलनहरू (सिलिंडर्स)मा अति संपीडित अवस्थामा बिगर्छन्। अक्सिजन [[सिरका]], [[वार्निश]] इत्यादि बनाउने तथा असाध्य रोगिहरूका सास लिनको लागि पनि उपयोगी हो । साथै तरल अक्सिजन ग्यांस रकेटमा इन्धनको लागीलागि पनि अति उपयोगी हुन्छ ।
 
== पहिचान ==
"https://ne.wikipedia.org/wiki/प्राणवायु" बाट अनुप्रेषित