"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
सा y |
||
पङ्क्ति १३:
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका संस्थापकहरु द्वय डा. लेखनाथ काफ्ले,(ताइवान) र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ ।
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।
पङ्क्ति २३:
=== छैठौं नेपाली टोपी दिवस ===
छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउन नेपाल बाहेक ४१ वटा
[[चित्र:छैठौ अन्तर्राष्ट्रिय टोपी दिवस.jpg|alt=|thumb|छैठौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस ]]
|