सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा y
पङ्क्ति २४:
भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी भनिन्छ। श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने अवधारणा अनुसार काटिने करको रकम हो।
 
आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीहरुलाई परिभाषित गरिएको छ। ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागु हुने शव्दहरुको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ। एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शव्दहरुको परिभाषा ऐनको दफा २ मा गरिएको छ। ऐनमा परिभाषित गरिएका बिभिन्नविभिन्न शब्दावलीहरुको ब्याख्या यस परिच्छेदमा गरिएको छ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित