"एसिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-इण्डोनेशिया +इन्डोनेसिया)
सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २३:
 
<tr align="center" bgcolor="orange"> <td>[[ठूला शहर]]हरू<td>[[बेइजिंग]] [[नयाँ दिल्ली|दिल्ली]] [[टोक्यो]] [[काठमाडौँ]] [[मुम्बई]] आदी</td>
</table></br>
 
संसारकै सबभन्दा ठुलो महादेशको रुपमा प्रसिद्ध '''एसिया महादेश''' पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा [[युरोप]]सँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा [[युरेशिया]] भनिन्छ।
पङ्क्ति ३२:
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]] संग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
पङ्क्ति ५०:
#''[[अफगानिस्तान]]''
#''[[आर्मेनिया]]''<sup>२</sup>
#''[[इन्डोनेसिया|इन्डोनेसिया]]''
#''[[ईराक]]''
#''[[इजरायल]]''
पङ्क्ति ८४:
#''[[माल्दिभ्स|मालदिभ्स]]''
#''[[म्यानमार]]''
#''[[यमन|यमन]]''
#''[[जोर्डन]]''
#[[रुस|रूस]]<sup>१</sup>
पङ्क्ति ९५:
#''[[सिङ्गापुर|सिंगापुर]]''
#''[[सिरिया|सीरिया]]''
# ''[[श्रीलंका|श्रीलङ्का]]''
#''[[हङकङ]]''<sup>३</sup>
{{col-end}}
"https://ne.wikipedia.org/wiki/एसिया" बाट अनुप्रेषित