"महिन्दा राजपाक्षे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: श्रीलंका → श्रीलङ्का (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
 
 
{{Infobox officeholder
|honorific-prefix = [[महामहिम]]
Line १३१ ⟶ १२९:
 
|birth_date = {{Birth date and age|1945|11|18|df=y}}
|birth_place = Weerakatiya, [[Southern Province, Sri Lanka|Southern Province]], [[British Ceylon]]<br />(now [[श्रीलंकाश्रीलङ्का]])
|birth_name = Percy Mahendra Rajapaksa
|nationality = श्रीलंकन
Line १४५ ⟶ १४३:
|website = [http://www.mahindarajapaksa.lk Official website]
}}
'''महिन्दा राजपाक्षे''' दक्षिण एसियाली राष्ट्र [[श्रीलंका|श्रीलङ्का]]को पूर्व [[राष्ट्रपति]] हुन् ।<ref>{{cite web|url=http://news.bbc.co.uk/2/hi/south_asia/8482270.stm |title=(BBC) |publisher=BBC News |date=2010-01-27 |accessdate=2012-09-28}}</ref> उनलाई उनका भाइ राष्ट्रपति [[गोताबाया राजपाक्षे|गोतबाया राजपाक्षे]]ले २१ नोबेम्बर २०१९ मा प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो ।
 
श्रीलङ्कामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलङ्कामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।
 
राजापाक्षेले श्रीलङ्काली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलङ्काका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलङ्काको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलंकाश्रीलङ्का फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए ।
 
राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलङ्कामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो ।
Line १५८ ⟶ १५६:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:श्रीलङ्काका राष्ट्रपतिहरू]]
[[श्रेणी:जीवनी]]