"प्याज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्लाई + यसलाई )
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले )
पङ्क्ति ११:
[[चित्र:प्याजको फूल.jpg|thumb|right|प्याजको फूल]]
काँचो प्याजबाट स्वास्थ्य लाभः
#एनीमियाः प्याज काट्दा आँखामा आँशु आउँने गर्दछ। यस्तो प्याजमा भएको सल्फरको कारण हुने गर्दछ। जो नाकद्वारा शरीरमा प्रवेश गर्दछ। यो सल्फरमा तेल मौजुद हुन्छ। जस्लेजसले एनीमिया ठिक गर्न सहायक हुन्छ। खना पकाउँदा यही सल्फर जल्दछ त्यसैले एनीमियाका विमारीले काँचो प्याजको सेवन गर्नु उपयोगी हुन्छ।
#कब्जियतः प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्दछ। जस्लेजसले पेट सफा हुन्छ। यदि कब्जियतको सिकायत भएमा काँचो प्याज खाने गर्नु पर्दछ।
#गलामा खरासः यदि सर्दी कफ या खरासबाट पीडित भएमा ताजा प्याजको रस पिउन सकिन्छ। यसमा गुड या मह मिलाएर सेवन गर्न सकिन्छ।
#ब्लीडिंग समस्याः नाकमा रग बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ। पाइल्सको समस्या भएमा सेतो प्याज खान शुरु गर्नु पर्दछ।
#मधुमेहः यदि प्याज काँचो खाएमा यस्ले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ। डायबिटिकले सलादमा नियमित रुपमा प्याजको सेवन गर्नु पर्दछ।
#मुटुको सुरक्षाः काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जस्लेजसले मुटुको रोग निर्मुल हुन्छ।
#कोलेस्ट्रॉल कंट्रोलः प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ।
#क्यान्सरको ग्रोथ रोक्दछः प्याजमा सल्फर तत्व अधिक हुन्छ। सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ। साथमा यस्ले मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ।
पङ्क्ति २२:
==औषधोपचार==
देखिनमा साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यस्को बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यस्को रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ। यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ:-
*अजीर्ण र पातलो दिसामा लाभकारीः प्याज जीवाणुरोधी, तनावरोधी तथा दर्द निवारक, मधुमेह नियंत्रक, प्रदाह निवारक, पथरी हटाउँने र गठियारोधी पनि हो। भन्ने गरिन्छ छालामा दल्नाले बाल बृद्धि गर्दछ। लु को लपेटबाट बच्नकोलागि जेबमा प्याजराखेर हिंडेमा अवस्था अनुसार यस्को सेवनले सुरक्षा प्रदान गर्दछ। वैज्ञानिक हरुको दावा छ की नियमित प्याजको सेवन गर्नाले मुटु सम्बन्धी धेरै रोगबाट छुटकारा मिल्दछ। नेपाली भारतिय तथा खासगरी दक्षीण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निकाल्न मदत गर्दछ। जस्लेजसले हर्ट अटैक तथा स्ट्रोक्स को खतरा कम हुन्छ। शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्ट अटैक हुन्छ। प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोल को स्तर बढाउँन मदतगार साबित हुन्छ। हांगकांगका वैज्ञानिकले रातो प्याजबाट शरीरमा पर्ने प्रभावको बारेमा अध्ययन गरेकोमा वैज्ञानिकहरुले उच्च-कोलेस्ट्रोल युक्त आहारमा प्याजलाई पनि सामिल गरेर यस्को प्रभाव जान्ने कोशीस गरेकोमा वैज्ञानिकहरुले आठ हप्ता सम्म विभिन्न व्यक्तिहरुमा प्याजको सेवन गराएर परीक्षण गर्दा उनिहरुको शरीरमा २० प्रतिशत ब्याड कोलेस्ट्रोलको स्तर घटेको पाइयो। यो अध्ययनको आधारमा हांगकांग स्थित चाइनीज यूनिवर्सिटीका वैज्ञानिक झेन यू चेनले प्याज को नियमित सेवन गर्नाले ह्रदय सम्बन्धी विमारी कम हुन सक्ने जानकारी गराए।
प्याजको फाइदाः
*प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित