"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बिश्वास +विश्वास)
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्लाई + यसलाई )
पङ्क्ति ७१:
उच्चारण्:लाईलाह् इल्लल्लाह् मुहम्मदुर्‍रसुलुल्लाह्।
नेपालि: अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्।
यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धान्त हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यस्लाईयसलाई स्वीकारोस्। एक गैर-मुस्लिम लाई धर्म-परिवर्तन गरि इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यस्लाईयसलाई स्वीकार गर्नु पर्याप्त हुन्छ।
 
[[File:Jokowi salat Aksi 2 Desember.jpg|thumb|[[नमाज]]]]
'''२-प्रार्थना (सलात)'''-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यस्लाईयसलाई छोड्न सकिदैन।
 
'''३-दान (जकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाई दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित