"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-इंडिया +इन्डिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ७०:
 
==तिर्थ==
रामेश्वरम शहर र रामानाथजीको प्रसिद्ध मन्दिर यस [[टापू]]को उत्तरमा अवस्थित छ । टापुको दक्षिणी कुनामा धनुषकोटि नामक तिर्थ छ, जहाँ हिन्द महासागर देखि बङ्गालको खाडी मिसिन्छ । त्यहि स्थानलाई [[सेतुबंध]] भन्छन् । मान्छेका विश्वास छ कि श्रीरामले श्रीलङ्कामा चढाई गर्नको लागि समुन्द्रमा जुन सेतु बांध थियो, त्यो त्यहि स्थान देखि आरम्भ भयो । यस कारण धनुष-कोटिको धार्मिक महत्वमहत्त्व धेरै छ । यही देखि कोलम्बोको जहाज जाने गरेको छ । अब यो स्थान चक्रवाती आँधीमा बिलय भएको छ ।
 
===गन्धमादन पर्वत===
पङ्क्ति १०६:
 
==रामेश्वरम शहर==
[[रामेश्वरम (बहुविकल्पी)|रामेश्वरम]]को समुन्द्रमा किसिम किसिमको समुन्द्री शंख र सीप पाइने गरेको छ । कहीं-कहीं सेतो रंगको बडियास [[मूंगा]] पनि भेटिन्छ । रामेश्वरम मात्रै धार्मिक महत्वकोमहत्त्वको तिर्थ हैन, प्राकृतिक सौन्दर्यको दृष्टिले पनि दर्शनीय छ । [[चेन्नई]] देखि रेल-गाडी यात्रिहरू करीब बाईस घन्टामा रामेश्वरम पुग्छन ।
 
<gallery>