"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ५६:
 
==के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?==
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको [[साउन|श्रावण]] महिना [[शुक्ल पक्ष]]को [[पञ्चमी]] तिथिमा मनाउने नाग पञ्चमीको महत्वमहत्त्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, [[बिछ्छी|बिच्छी]] आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । सर्पहरुलाई दुध पच्दैन (पाचन प्रक्रियामा समस्या अाई मृत्युुसम्म हुन सक्ने)भन्ने कुरा पनि छ र घरकाे ढाेकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधकाे गन्धकाे कारण ढाेकाबाट प्रबेश गर्दैन भन्ने कुराे पनि छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।
 
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
पङ्क्ति ६७:
 
==कालसर्प योगको कारण र त्यसको निवारण==
ज्योतिषमा योगको महत्वमहत्त्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फफलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।
 
===के हो कालसर्प योग ?===
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित