"अम्बा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति २९:
अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ। फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ।
 
==महत्त्व==
==महत्व==
प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्वमहत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्णमहत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्णमहत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
 
 
"https://ne.wikipedia.org/wiki/अम्बा" बाट अनुप्रेषित