"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-आबश्यक +आवश्यक) |
||
पङ्क्ति ११:
यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरुमा कठायत, वैश्यहरु नभएको र शुद्रको रुपमा भने वि.क. हरु रहेको भण्डारीहरु जसको यस राज्य संग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा पन्त, भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरु रहेका छन् । चन्दहरुको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रुपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रुपमा रहेको र तिनीहरुले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरुको प्रयासबाट अन्त्य भएपछि चन्दहरुको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरुमा कठायत, पन्त, भट्टरार्इहरूले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ । <br />
[[महाकाली अञ्चल]], [[बैतडी जिल्ला]] [[पाटन, बैतडी|पाटन गा.वि.स.]] वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रुपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने
डुग्राकोट डोटीको राजधानी मात्र नभई यसको सम्बन्धमा बैतडी जिल्लाका पाटन भेगमा बस्दै आएका भण्डारी र तिनका सहयोगी कठायत, भाट (भट्टराई) जातिसंग समेत रहेको छ ।
प्रसंगबस डोटी राज्यका तत्कालीन शासक शाहको अस्तित्व समाप्त भएपछि दीप भन्द, खीप चन्द (खेम चन्द) ले समेत मौसमी राजधानीको रुपमा स्थापित डुग्राकोटमा नै बसोबास गर्ने गरेको र सो कोटका मन्त्रीको रुपमा रहेका भण्डारीबीचको बैमनुष्यतालाई घटना र क्षेत्रसंग जोडिएको थियो ।
|