"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ८४:
==पृष्ठभूमि==
==पृष्ठभूमि==
काठमाडौंमाकाठमाडौँमा लिच्छवि वंशको शासन शुरू भएपछि लिच्छवि [[राजा]] मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी [[काठमाडौंकाठमाडौँ उपत्यका|काठमान्डौँ]] फर्कने क्रममा चितवनमा [[थारु जाति|थारु]] जातिको बसोबास शुरू भएको भन्ने अनुमान गरिन्छ र चितवनमा बसोबासको शुरूवात माडी क्षेत्रबाट भएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथे । हालको माडीको सोमेश्वर त्यतिखेरको एकमात्र [[नेपाल]] र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको प्रस्ट हुन आउँछ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि [[चितवन जिल्ला|चितवन]]को सभ्यता माडीबाट शुरू भएको हुनुपर्छ ।
 
==नामाकरण==