"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ) |
||
पङ्क्ति १९:
[[File:JN PM of Nepal.jpg|thumb|200px|left| प्रधानमन्त्री निर्वाचित भएपछि झलनाथ खनाल]]
'''झलनाथ खनाल''' नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वरिष्ठ नेता पनि हुन्। वि. सं. २००६ साल चैत ६ गते [[इलाम जिल्ला]]को [[साँखेजुङ]]मा जन्मेका खनाल हाल [[इलाम जिल्ला]] क्षेत्र नं. १ बाट [[संविधान सभा]] सदस्यमा निर्वाचित भएका हुन्। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।
[[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनीतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी
== राजनीतिक जीवन ==
|