"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (→‎top: clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
*[[कुलुङ, थुलुङ, बाहिङ, नाछिरिङ, खालिङ ]]
 
किराँत भनेको नेपालका प्रबजित जाति थियो.किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम,बङ्गाल देखि लिएर त्रीपुरा सम्म रहेको छ. यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन. [[काठमाडौंकाठमाडौँ]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिए। त्यस्तो बेपार् अहिले सम्मको सरकार्ले पनि गर्न सकेको छैन । किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भयेको अनुमान छ।[[चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहा बाट शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौंसम्मकाठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
लायकु
 
इ. ८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाडौंकाठमाडौँ भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसङ्ख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ. ९८७-९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएको छ । राजधानी हुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिंदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकासको क्रम अगाडि बढेको अनुमान गरिन्छ ।(डा.जगदिशचन्द्र रेग्मी,काठमाडौंकाठमाडौँ शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३)
यो पुरानो लायकु भेक काठमाडौंकोकाठमाडौँको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शब्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउँका नामहरूमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउँहरू पाइन्छन् । अधिकांस किरात भाषामा कु शब्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाई जनाउछ । वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकुले पानी(वकु) र ङाकु दु विकु दुले खोला(गुलो) अर्थाउछ ।(तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरू तथा वाकुले पानी जनाए झै अन्य किरातहरूमा काकु-जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि । अत यो लायकु क्षेत्रपनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छ ।
 
कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउँहरू पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ
२. बज्रचार्य धनबज्र- लिच्छवीकालका अभिलेख, नेपाल तथा एसियाली अध्ययन संस्थान त्रि.वि.वि.२०३०
 
३. रेग्मी जगदिशचन्द्र- काठमाडौंकाठमाडौँ शहर सांस्कृतिक अध्ययन भाग १, २०५१
 
४. खनाल मोहनप्रसाद- अभिलेख संकलन, साझा प्रकाशन, ललितपुर
७०,०७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/871144" बाट अनुप्रेषित