"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ७४:
== परिचय ==
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रदेश|प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
यस प्रदेशको सीमाहरू दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
पङ्क्ति ८२:
== भूगोल ==
[[चित्र:Mountains of Arunachal Pradesh.jpg|right|thumb|250px|अरुणाचल आफ्नो पहाडको दृश्यको लागि प्रसिद्ध छ।]]
अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर [[लोहित]], [[चांगलांग]] र [[तिरप]] पतकाई पहाडिहरूमा स्थित छन्। [[काँग्तो]], [[न्येगी कांगसांग]], मुख्य [[गोरीचन]] चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
तवांगमा स्थित बुमला घाटी सन २००६ मा ४४ वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला [[
== संस्कृति ==
|