"नेपालका विश्वविद्यालयहरूको सूची" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १:
नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा [[त्रि-चन्द्र कलेज|त्रिचन्द्र कलेज]]को स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा [[त्रिभुवन विश्वविद्यालय]]को स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा [[नेपाल संस्कृत विश्वविद्यालय|महेन्द्र संस्कृत विश्वविद्यालय]]को स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा [[काठमाडौंकाठमाडौँ विश्वविद्यालय]]को स्थापना भयो । त्यसपछी क्रमश: [[पूर्वाञ्चल विश्वविद्यालय]] र [[पोखरा विश्वविद्यालय]]को स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरुलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।
 
 
पङ्क्ति १८:
|-
| २
|[[काठमाडौंकाठमाडौँ विश्वविद्यालय]]
| [[धुलिखेल नगरपालिका|धुलिखेल]]
| बि.स.२०४८ साल