"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
केही पूर्वाग्रही वाक्यहरू हटाइएको । विकिपिडियामा तटस्थता कायम गर्नुपर्ने रहेको छ ।
पङ्क्ति १:
'''नेपाल सम्बत''' वा '''नेपाल संवत्''' (छोटकरीमा : नेसं) नेवार समुदायमा प्रचलित [[नेपाल]]को मौलिक राष्ट्रिय सम्बत हो। नेपाल सम्बतका प्रवर्तक [[शंखधर साख्वाः|शंखधर् साख्वाः]] हुन् । उनले [[नेपालमण्डल]]का विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा विस‌ं ९३६ मा राष्ट्रियईसं सम्वतको२० रूपमाअक्टोबर नेपालका८७९ कार्यालहरुमाका चलाइएकोदिन देखि सुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो संवत [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन भारतीय [[विक्रम सम्वत्|विक्रम संवत]]को [[कात्तिक|कार्तिक]] शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा शासन कालमा यस स‌ंवतलाई विस्थापित गरी भारतीय विक्रम स‌ंवत चलाउन सुरु भयो । पछि सन् २००७ सालदेखि पुन: नेपाल स‌ंवतलाई राष्ट्रिय स‌ंवत बनाई सरकारी कामकाजको स‌ंवत बनाए । तर प्रचारको कमीले गर्दा यो स‌ंवत ओझेल परेको छ
 
==इतिहास==
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।<ref name=nagarik1>[http://nagariknews.com/nagarik-sanibar/story/9446 व्यापकता पाउँदै नेपाल संवत्] नागरिक न्यूज</ref> अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्बत चलेको भनाइ छ । <ref name=nagarik1 />
 
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ । <ref name=nagarik1 />
 
== हालको प्रयोग==
आधिकारिक रूपमा प्रयोग नभए तापनि यो संवत्सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसंवतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। [[नेवार जाति|नेवार]] समुदायका कतिपय चाडपर्व, धार्मिक तथा सांस्कृतिक पर्व यही स‌ंवतका आधारमा तय गरिएका छन् ।<ref>https://kantipurtv.com/news/2019-10-30/20191030124200.html</ref>
 
==महिनाहरू==
* '''कछला''':–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
* '''थिंला''':– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
* '''पोँहेलाप्वँहेला''':– पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
* '''सिल्ला''':– पहिला पहिला बिफरले मानिसहरुलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
* '''चिल्ला''':– चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
* '''च्वलाचौला''':–
* '''बँछलाबछला''':– विक्रम संवतको पहिलो महिना मानिन्छ ।
* '''तँछलातछला''':– तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
* '''देल्लादिल्ला''':– आजकाल दिल्ला भनिन्छ । यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
* '''गुँलागुंला''':– गुँला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रुपमा लिइन्छ ।
* '''ञलायंला''':– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
* '''कौला''':– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित