"ह्युस्टन" का संशोधनहरू बिचको अन्तर

सा सुद्धि
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:Downtown Houston 7.jpg|thumb|ह्युस्टन सहरको केन्द्र भाग|250px]]
 
'''ह्युस्टन''' (Houston) [[संयुक्त राज्य अमेरिका]]को चौथौ ठूलो शहर हो। यो [[टेक्सस्]] राज्यको सबभन्दा ठूलो शहर पनि हो। सन् २००९ मा गरिएको जनगणनाको अनुसार ह्युस्टनको जनसंख्या २२ लाखको हाराहारीमा छ। यो सहर १६०० वर्ग किलोमिटरको क्षत्रफलमा फैलिएको छ। ह्युस्टन ह्यारिस् काउण्टी (Harris County) अन्तर्गत पर्दछ।
"https://ne.wikipedia.org/wiki/ह्युस्टन" बाट अनुप्रेषित