"बाइबल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १:
 
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|262x262px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।]]'''बाइबल''' इसाईहरूको पवित्र शास्त्र हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्छन ।
बाइबलका धेरै पुस्तक छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै बर्षवर्ष पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको हो । पछि यो अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ ।
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । बाइबल बिब्लिया भन्ने शब्द शब्द बाट बनेको हो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा भयो।
पङ्क्ति ३८:
नयाँ नियम: नयाँ नियममा पुरानो नियले ख्रीष्टसम्बन्धी उल्लेख गरेका उहाँको जन्मा, सेवाकाई, मृत्यु, र पुनरुउथान ( resurrection) सम्बन्धी भबिस्यबाणी कसरी पूरा भए सो कुराको विवरण छ । साथै यसमा ख्रीष्टकाे असाधरण अनि सिद्ध जीवनको विवरण र उहाँ अदभूत कार्यहरुका विवरणहरु उल्लेख गरिएको छ । ख्रीष्टकाे बलिदान र उहाँको बौरिउठाईको घटना नयाँ नियमको प्रमुख विषय हो ।
 
४. बाइबल ४० जना विभिन्न पृष्ठभुमीमा रहेका परमेस्वरका पबित्र जनहरुले परमेस्वरको पबित्र आत्माको प्रेणाद्वारा लेखेका हुन । बाइबल लेखन १६०० बर्षवर्ष लागेको थियो । किनभने यो मानिसको आफनै ईक्षाद्वारा लेखिएको थिएन । जब परमेस्वरको अग्मबानी आयो तब मात्र लेखियो । यसको लेखकहरु कोही राजा थिए, कोही प्रधानमन्त्री, कोही बिद्वान,कोही माछुवा, कोही गोठाला, कोही राजकर्मचारी, कोही पुजारी भने एक जन बैध थिए ।
 
साधारण त ती लेखकहरुले भिन्न भिन्नै समयमा भिन्न भिन्नै ठाउमा बसेर लेखे । यस्तो अवस्थामा उनीहरुको लेख फरक हुनुपर्ने हो । किन एउटा पुस्तकले अर्को पदलाई बिरोध गर्दैन ? किन एकाअर्कालाई समर्थ गरेको छ ? किनभने बाइबलको मुख्य लेखक मानिसहरू थिएनान परमेस्वर हुनुहुन्छ । सबै पबित्रशास्त्र परमेस्वरको प्रेरणा द्वारा दिएको हो ।
पङ्क्ति ५०:
सृष्टिले प्रकट गर्छ कि त्यहाँ परमेस्वर हुनुहुन्छ भनेर तर यो प्रकट गर्दैन कि परमेस्वर कस्तो हुनुहुन्छ भनेर । हामी यहाँ किन छौ? परमेस्वर कस्तो हुनुहुन्छ ? यश जीवन पछी के हुन्छ ? सो विषयमा चाहिँ बताउदैन । त्यसैले हाम्री सृष्टिकर्ता मालिकले हामीलाई आफ्नु वचन उपहारको रुपमा दिनुभएको छ ।
 
६.बाइबले हाम्रो जीवनको सबै क्षेत्रमा प्रभाव पारेको छ हाम्रो आधुनिक पात्रो "सात दिनको एक हप्ता" हुन्छ । बाइबलमा आधारित छ । परमेस्वरले सृष्टि गर्नुभयो र सातौ दिनमा विश्राम लिनु भयो चोरी नगर्नु, हत्या नगर्नु, झुठो नबोल्नु, जस्ता आज्ञा पहिलो पटक बाइबलमा उल्लेख गरिएका थिए । बिस्वभरी नै ईं. पू (A.D) प्रयोग गरिन्छ यसले येशू ख्रीष्ट जन्मेको आज २०१६ बर्षवर्ष भएको देखिन्छ ।
 
"यदि कुनै मानिस बाइबलसँग परिचित छैन भने, उसले नोक्सान भोगेको छ, जसमा उसले यथासंभव सुधारर्नु उत्तम हुन्छ । बाइबलको पूर्ण ज्ञान चाहिँ कलेज शिक्षा भन्दा बढी अनमोल छ " थिओडाे रुजबेल्ट सयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित