"बन्चरो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
||
पङ्क्ति ५:
[[File:Felling axe.jpg|thumb|बन्चराहरु]]
काठ खेति को लागि, '''बन्चरो''' आकार विभाजित र काठ काटन को लागि
आधुनिक बन्चराहरु भन्दा पहिले, ढुँगे बन्चरा हुन्थे र यसका [[बींड]] हुँदैनथे बी.पी. १५ लाख
बन्चरो दोहरो झुकाव भएको एक प्रकारको एक सामान्य मिसिनको उदाहरण हो किनकी यसमा त्रिकोणात्मक चिज हुन्छ। यसले काठ चिर्नलाई सजिलो पार्छ र त्यसका लागि लाग्ने आवश्यक शक्तिलाई कम गर्छ। यसले धारमा दबाव दिएर काठलाई दुइ भागमा विभाजन गर्दछ। बन्चरा को बिंडले पनि प्रयोगकर्ता लाई सजिलो पार्छ। बिंड को लम्बाई को उपयोग गरेर अत्याधुनिक रुपमा मा बल बढाउन को लागि सहयोग गर्दछ र यसले एक लिभर को रूप मा कार्य गर्दछ। एक तिर बन्चरा को उपयोग गरेर ठीक काट्न को लागि यो कहिले काँही एक सकारात्मक प्रभावकारि हुन्छ भने कहिलेकाँही दाहोरो धारे बन्चरो प्रयोग गर्दा झन अप्ठेरो पनि हुन्छ।
|